याम्बालिङ हाइड्रोपावरको आईपीओ बाँडफाँट

 बुधबार याम्बालिङ हाइड्रोपावरको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ । निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले एक औपचारिक कार्यक्रममार्फत आईपीओ बाँडफाँट गरेको हो ।

गत वैशाख १६ गतेदेखि २२ गतेसम्म सर्वसाधारणका लागि कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले १७ लाख ४३ हजार कित्ता साधारण सेयर निष्कासन गरेको थियो । सो सेयरमा २९ लाख ८२ हजार ४९८ जनाले आवेदन दिएका थिए ।

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.