माउन्ट एभरेस्ट डिस्टिलरीद्वारा ४०UP प्रिमियम स्पिरिट ‘रेड नेचर’ र ‘ब्लु नेचर’ सार्वजनिक

माउन्ट एभरेस्ट डिस्टिलरीद्वारा ४०UP प्रिमियम स्पिरिट ‘रेड नेचर’ र ‘ब्लु नेचर’ सार्वजनिक

नयाँ वर्ष २०८३ को अवसर पारेर नेपाली बजारको प्रिमियम स्पिरिट सेग्मेन्टमा दुई नयाँ उत्पादन सार्वजनिक भएका छन्। माउन्ट एभरेस्ट डिस्टिलरी लिमिटेडले ‘रेड नेचर’ र ‘ब्लु नेचर’ नामका अल्कोहलको मात्रा करिब ४० प्रतिशत वा सोभन्दा माथि रहेको प्रिमियम स्पिरिट बजारमा ल्याउने घोषणा गरेको हो। कम्पनीका अनुसार वैशाख ५ गतेदेखि देशभर उपलब्ध हुने यी उत्पादनहरू आधुनिक उपभोक्ताको स्वाद र रोजाइलाई लक्षित गर्दै उच्च गुणस्तरमा तयार गरिएको हो। आकर्षक प्याकेजिङ र सन्तुलित फ्लेभरका कारण दुवै ब्रान्डले प्रिमियम बजारमा छुट्टै पहिचान बनाउने अपेक्षा गरिएको छ। ७५० मिलिलिटर क्षमताको बोतलको अधिकतम खुद्रा मूल्य (एमआरपी) १,२४० रुपैयाँ तोकिएको छ। उत्पादन प्रक्रियामा अन्तर्राष्ट्रिय मापदण्ड अपनाइएको कम्पनीले जनाएको…
Read More
सामसङ नेपालद्वारा ग्यालेक्सी ए५७ फाइभजी र ग्यालेक्सी ए३७ फाइभजी नेपाली बजारमा सार्वजनिक

सामसङ नेपालद्वारा ग्यालेक्सी ए५७ फाइभजी र ग्यालेक्सी ए३७ फाइभजी नेपाली बजारमा सार्वजनिक

सामसङ नेपालले आफ्नो लोकप्रिय ‘ए’ सिरिज अन्तर्गत दुई नयाँ स्मार्टफोनहरू ग्यालेक्सी ए५७ फाइभजी र ग्यालेक्सी ए३७ फाइभजी नेपाली बजारमा सार्वजनिक गरेको छ। अत्याधुनिक क्यामेरा, स्मार्ट सुविधाहरू र आकर्षक डिजाइनका साथ आएका यी फोनहरूले प्रयोगकर्ताको दैनिक डिजिटल अनुभवलाई थप उन्नत बनाउने लक्ष्य राखेका छन्। कम्पनीले यसपटक ग्राहकहरूका लागि विशेष सुविधाको रूपमा २४ महिनासम्मको ईएमआई (किस्ताबन्दी) योजना समेत ल्याएको छ। सामसङले आफ्नो किस्ताबन्दी सेवालाई अपग्रेड गर्दै पहिलेको १२ महिनाको सट्टा २४ महिनासम्म पुर्‍याएको हो । जसले गर्दा प्रिमियम प्रविधिलाई ग्राहकहरूले अझ सहज रूपमा प्राप्त गर्न सक्नेछन्। सामसङ इन्स्टा फाइनान्स सेवा अन्तर्गत हुलास फिन सर्भ हायर पर्चेज लिमिटेडमार्फत उपलब्ध हुने यो प्रक्रिया अत्यन्तै…
Read More
इनड्राइभको नयाँ वर्ष २०८३ को अवसरमा ‘राइड मोर, विन मोर’ क्याम्पेन

इनड्राइभको नयाँ वर्ष २०८३ को अवसरमा ‘राइड मोर, विन मोर’ क्याम्पेन

विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपाली नयाँ वर्ष २०८३ को अवसरमा ‘राइड मोर, विन मोर!’ क्याम्पेन ल्याएको छ । यस क्याम्पेन मार्फत प्रयोगकर्ताले इनड्राइभ एपमार्फत राइड बुक गर्दा आकर्षक पुरस्कार जित्ने अवसर पाउनेछन् । नयाँ वर्षको समयमा परिवार र साथीभाइसँग भेटघाट गर्न धेरै मानिसहरू यात्रा गर्ने भएकाले, इनड्राइभले हरेक यात्रालाई अझ रमाइलो र लाभदायक बनाउने उद्देश्यले यो क्याम्पेन ल्याएको हो । यो क्याम्पेन २०२६ अप्रिल १४ देखि मे ४ सम्म सञ्चालन हुनेछ ।क्याम्पेनका मुख्य विशेषताहरू:१ राइड = १ लक्की – ड्र टिकट(जति धेरै राइड, उति धेरै जित्ने मौका) मेगा गिभअवेमा सहभागी हुन:राइड सकिएपछि प्रयोगकर्ताले खल्ती एपमार्फत प्रयोगकर्ता खल्तीबाट ड्राइभर…
Read More
टाटा मोटर्सले ल्यायो ‘स्विच टु टियागो इभि’ योजना, बाइक–स्कुटर साटेर टियागो इभि चढ्ने मौका

टाटा मोटर्सले ल्यायो ‘स्विच टु टियागो इभि’ योजना, बाइक–स्कुटर साटेर टियागो इभि चढ्ने मौका

सिप्रदीका लागि नेपालको आधिकारिक वितरक टाटा मोर्टसले विशेष एक्सचेन्ज योजना सार्वजनिक गरेको छ । ‘स्विच टु टियागो इभी’ नाम दिइएको यो अभियान अन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो बाइक वा स्कुटर साटेर नयाँ टाटा टाइगो इभी घर लैजान सक्नेछन् । कम्पनीका अनुसार यो विशेष क्याम्पेन अप्रिल १७, १८, १९ र २० २०२६ मा देशभर सञ्चालन हुनेछ । अभियान अन्तर्गत जुनसुकै ब्रान्डको बाइक वा स्कुटर प्रयोगकर्ताले आफ्नो सवारीको एक्सचेन्ज गरी आकर्षक सुविधासहित टियागो इभी खरिद गर्न सक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ । यस अफरमा ग्राहकहरूले केवल ४ लाख ९९ हजार रुपैयाँ डाउनपेमेन्टमा टियागो इभी आफ्नो बनाउन सक्ने कम्पनीको दाबी छ । योजना…
Read More
नाइमाको समन्वयमा हाइब्रिड सवारी साधनसम्बन्धी प्राविधिक तालिम सम्पन्न

नाइमाको समन्वयमा हाइब्रिड सवारी साधनसम्बन्धी प्राविधिक तालिम सम्पन्न

नेपाल अटोमोबाइल आयातकर्ता तथा उत्पादक संघ (नाइमा) को समन्वयमा हाइब्रिड सवारीसाधनको मेकानिजम, सुरक्षा तथा मर्मतसम्भारसम्बन्धी एकदिने हाइब्रिड (भौतिक तथा भर्चुअल) प्राविधिक तालिम काठमाडौंमा सम्पन्न भएको छ। विश्वव्यापी अटोमोबाइल ब्रान्ड टोयोटाका लागि नेपालको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा. लि. को प्राविधिक सहयोगमा काठमाडौंस्थित केन्द्रीय कार्यालयमा उक्त तालिम आयोजना गरिएको हो। तालिममा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी) अन्तर्गत बालाजु इञ्जिनियरिङ तथा प्रविधि कलेजका डिप्लोमा तह पाँचौं सेमेस्टरका विद्यार्थीहरू, ट्राफिक चालक तथा अन्य सरोकारवालासहित २५ भन्दा बढी सहभागीहरूको उपस्थिति रहेको थियो। सहभागीहरूलाई हाइब्रिड सवारीसाधन प्रविधिको आधारभूत संरचना, कार्यप्रणाली, सुरक्षा मापदण्ड तथा मर्मतसम्भार सम्बन्धी सैद्धान्तिक तथा प्रयोगात्मक ज्ञान प्रदान गरिएको थियो।…
Read More
याडियाले गर्‍यो नयाँ वर्षको अवसरमा आकर्षक अफर घोषणा

याडियाले गर्‍यो नयाँ वर्षको अवसरमा आकर्षक अफर घोषणा

नेपालमा याडियाको आधिकारिक वितरक कुजु नेपाल प्राइभेट लिमिटेडले नयाँ वर्षको अवसरमा आकर्षक अफर घोषणा गरेको छ । वैशाख १ गतेदेखि लागू हुने यस अफर अन्तर्गत ग्राहकहरूले शुन्य प्रतिशत इएमआई सुविधासँगै विशेष उपहार ह्याम्पर पाउनेछन् । जसले स्मार्ट र किफायती यातायाततर्फ सर्ने प्रक्रिया अझ सजिलो बनाउनेछ । यस नयाँ वर्ष योजना अन्तर्गत, कुनै पनि याडिया स्कुटर खरिद गर्दा ग्राहकहरूले शुन्य प्रतिशत इएमआई सुविधा प्राप्त गर्न सक्नेछन् । जसले एकमुष्ट भुक्तानीको भार कम गर्दै स्वामित्वलाई अझ सहज बनाउनेछ । साथै, प्रत्येक खरिदमा आकर्षक उपहार ह्याम्पर पनि प्रदान गरिनेछ । जसले किनमेल अनुभवलाई अझ उत्सवमय बनाउनेछ । यो अफर वैशाख महिनाभरि लागू हुनेछ,…
Read More
यामाहा ब्लु फेस्टमा ५ लाख जित्ने विजेता घोषणा,नयाँ वर्ष योजना सार्वजनिक

यामाहा ब्लु फेस्टमा ५ लाख जित्ने विजेता घोषणा,नयाँ वर्ष योजना सार्वजनिक

यामाहा नेपालले आफ्नो आधिकारिक वितरक एम.ए.डब्लू. राइड्स प्रा. लि. मार्फत् भृकुटीमण्डपमा सञ्चालन भइरहेको यामाहा ब्लु फेस्ट अन्तिम दिनमा प्रवेश गर्दै गर्दा ‘ब्लु कोड नयाँ वर्ष योजना’ अन्तर्गत एकजना प्रमुख विजेताको घोषणा गरिएको जनाएको छ। भ्याली रोड मोटर्स प्रा.लि. मार्फत् फाइनान्स तथा एक्सचेन्ज सेगमेन्ट अन्तर्गत च्बथश्च् १२५ ँष् ज्थदचष्म खरिद गरेका उमेश थापा मगरले ५ लाख रुपैयाँ नगद बम्पर पुरस्कार जितेका छन्। यस घोषणाले कार्यक्रममा थप उत्साह थप्दै ग्राहकलाई कार्यक्रम समाप्त हुनु अघि उपलब्ध विशेष अफरहरूको फाइदा लिन र मेलामा सहभागी हुन थप प्रेरित गरेको छ। कार्यक्रम सुरु भएयता ब्लु फेस्टमा मोटरसाइकल पारखी, परिवार तथा खरिदकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो जसले…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.