जीलीकाे सुपर सेल्स एण्ड एक्सचेन्ज कार्निभल : बीमा देखि करसम्म निःशुल्क

जीलीकाे सुपर सेल्स एण्ड एक्सचेन्ज कार्निभल : बीमा देखि करसम्म निःशुल्क

जीली इएक्स ५ म्याक्स तथा प्रो विद्युतीय सवारी साधनकाे आधिकारिक आयातकर्ता तथा वितरक एलआरआर मोटर्सले ग्राहकलाई उत्कृष्ट मूल्य, सुविधा र आकर्षक अनुभव प्रदान गर्ने उद्देश्यसहित बहुप्रतिक्षित “सुपर सेल्स एण्ड एक्सचेन्ज कार्निभल” आयोजना गर्ने भएको छ। वैशाख ४ देखि ८ सम्म सञ्चालन हुने उक्त पाँचदिने कार्यक्रम काठमाडौँको गैरीधारास्थित जिली शोरुममा हरेक दिन बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ। देशका कुनै पनि अटोमोबाइल कम्पनीको शोरुममै आयोजना गरिने एक्सचेन्ज क्याम्पहरूमध्ये यो सम्भवतः पहिलो एक्सचेन्ज मेला हो। गैरीधारामा अवस्थित करिब पाँच रोपनी क्षेत्रफलमा फैलिएको एलआरआर मोटर्सको अत्याधुनिक शोरुम उद्योगकै ठूला शोरुमहरूमध्ये एकको रूपमा स्थापित छ। यस कार्निभललाई ग्राहकलाई सहज, छरितो र लाभदायक…
Read More
नेपालमा टीभीएस एनटर्क प्रयोगकर्ता १ लाख ५० हजार, सेलिब्रेसन राइड सम्पन्न

नेपालमा टीभीएस एनटर्क प्रयोगकर्ता १ लाख ५० हजार, सेलिब्रेसन राइड सम्पन्न

नेपालका लागि टीभीएस मेटर कम्पनीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले एनटर्क स्कुटर प्रयोगकर्ताको सङ्ख्या १ लाख ५० हजार पुगेको अवसरमा विशेष उत्सव मनाएको छ। नेपाली बजारमा आफ्नो बलियो उपस्थिति र लोकप्रियतालाई थप मजबुत बनाउँदै एनटर्कले यो ऐतिहासिक सफलता हासिल गरेको हो। यस खुसीयालीलाई मनाउन जगदम्बा मोटर्सले शनिवार एनटर्क ओनर्स ग्रुप राइडको आयोजना गर्‍यो। टीभीएसको नक्साल शोरुमबाट सुरु भएको उक्त यात्रा शिवपुरीस्थित ग्रिन भ्याली रिसोर्ट पुगेर समापन भएको थियो। राइडमा ५० जनाभन्दा बढी ग्राहकहरूका साथै २० जनाभन्दा बढी कन्टेन्ट क्रिएटर, मोटो भ्लगर र सञ्चारकर्मी गरी कुल ७० जनाभन्दा बढीको सहभागिता रहेको थियो। सहभागीहरूले सुरक्षित यात्रा र सामूहिक राइडिङ सम्बन्धी तालिम प्राप्त गर्नुका…
Read More
केयीको न्यू इअर अफर : गाडी बुकिङ गर्ने जोडीलाई दुसित थानीमा नि:शुल्क बास

केयीको न्यू इअर अफर : गाडी बुकिङ गर्ने जोडीलाई दुसित थानीमा नि:शुल्क बास

। चिनियाँ अटोमोबाइल ब्राण्ड केयीको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी ई–मोबिलिटी र जीओ अटोमोबाइल्सले नेपाली नयाँ वर्ष २०८३ को उपलक्ष्यमा देशव्यापी ‘केयी एक्सचेञ्ज क्याम्प’ सञ्चालन गर्ने घोषणा गरेका छन् । यो एक्सचेन्ज कार्निभल आगामी शुक्रबारदेखि आइतबार अर्थात् (चैत २७ देखि २९ गते) सम्म देशभरका आधिकारिक केयी शोरूमहरूमा सञ्चालन गरिने कम्पनीले जानकारी दिएको छ । नयाँ योजनाअन्तर्गत ग्राहकहरूले आफ्ना पुराना सवारी साधनसँग नयाँ केयीका इलेक्ट्रिक र कम्प्याक्ट मोडलहरू साट्न सक्नेछन् । क्याम्पमा सहभागी हुने ग्राहकका लागि कम्पनीले नयाँ वर्ष विशेष नगद फाइदा र आकर्षक एक्सचेन्ज बोनस, पुराना सवारीको उत्कृष्ट मूल्याङ्कन, सजिलो फाइनान्सिङ र अटो बीमा सुविधा तथा सात किलोवाट वा तीन…
Read More
नयाँ वर्षमा याडियाको अफर: शुन्य प्रतिशत ईएमआई र साथमा आकर्षक उपहार

नयाँ वर्षमा याडियाको अफर: शुन्य प्रतिशत ईएमआई र साथमा आकर्षक उपहार

नेपालमा याडियाको आधिकारिक वितरक कुजु नेपाल प्रालिले नयाँ वर्ष २०८३ को अवसरमा आकर्षक अफर सार्वजनिक गरेको छ। वैशाख १ गतेदेखि लागू हुने योजनाअन्तर्गत ग्राहकहरूले कुनै पनि याडिया स्कुटर खरिद गर्दा शुन्य प्रतिशत ब्याजदरमा ईएमआई सुविधा पाउनेछन्। यससँगै प्रत्येक खरिदमा विशेष उपहार ह्याम्पर पनि प्रदान गरिने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार उक्त योजना वैशाख महिनाभर लागू हुनेछ। यसले एकमुष्ट भुक्तानीको भार घटाउँदै ग्राहकलाई सहज किस्तामा सवारी खरिद गर्ने अवसर दिनेछ। नेपालमा विद्युतीय सवारीप्रति बढ्दो आकर्षणबीच कम्पनीले सुरुवाती लागतजस्ता अवरोध कम गर्दै थप ग्राहकलाई विद्युतीय मोबिलिटीतर्फ आकर्षित गर्ने लक्ष्य लिएको जनाएको छ। याडिया विश्वमै लगातार नौ वर्षदेखि नम्बर १ विद्युतीय दुईपांग्रे ब्रान्डका…
Read More
डोङफेङको भोयाद्वारा ताइशान एक्स८ एसयूभी सार्वजनिक

डोङफेङको भोयाद्वारा ताइशान एक्स८ एसयूभी सार्वजनिक

डोङफेङ माेटर काेर्पाेरेशन अन्तर्गतको प्रिमियम ब्रान्ड Voyah ले नयाँ ताइशान X8 SUV सार्वजनिक गरेको छ। पाँच सिट क्षमताको यो ठूलो SUV इलेक्ट्रिक (EV) र प्लग–इन हाइब्रिड (PHEV) दुवै संस्करणमा उपलब्ध हुनेछ। PHEV भर्सनले अधिकतम ३१० किलोमिटरसम्म शुद्ध EV रेन्ज दिने दाबी गरिएको छ। नयाँ ताइशान X8 मा HarmonyOS को नयाँ पुस्ताको ककपिट सिस्टम प्रयोग गरिएको छ, जसले यसलाई यो सिस्टम अपनाउने पहिलो गाडी बनाएको छ। इन्टेरियरमा डुअल १५.६ इन्च 2K इन्फोटेनमेन्ट स्क्रिन समावेश छन्, जसको ब्राइटनेस १००० निटसम्म पुग्छ। यी स्क्रिन छुट्टाछुट्टै वा सँगै सञ्चालन गर्न सकिन्छ। ताइशान X8 भोयाको SUV लाइनअपमा चौथो मोडल तथा ‘ताइशान’ सिरिजअन्तर्गत दोस्रो मोडल हो।…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.