प्रि ओपन सेसनमा घट्यो नेप्से

बिहीबार प्रि ओपन सेसनमा नेप्से सामान्य अंकले घटेको छ । आज नेप्से ३.२१ अंकले बढेर परिसुचक २७०८ मा पुगेको छ ।

यस अवधिमा ८९ लाख बराबरको कारोबार भएको छ भने १७ हजार कित्ता सेयर किनबेच भएको छ ।

१० कम्पनीको मूल्य बढेको छ भने २१ कम्पनीको घटेको छ । यस्तै ३ कम्पनीको मूल्य स्थिर रहेको छ ।

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.