एकैदिन ३८ सयले घट्यो सुनको भाउ

मंगलबार नेपाली बजारमा सुनको भाउ घटेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको भाउ तोलामा ३ हजार ८ सय रुपैयाँले घटेको हो ।

हिजो २ लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ९१ हजार रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ पनि तोलामा १५० रुपैयाँले घटेको छ । हिजो ५०३० रुपैयाँमा कारोबार भएको चाँदी आज ४८३० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.