संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा.धनेश्वर नेपालद्वारा राजीनामा

संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. धनेश्वर नेपालले राजीनामा दिएका छन् ।

नेपालले हिजो राजीनामा दिएका हुन् । यसअघि वैशाख १७ गते त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा दिपक अर्याल, शिक्षाध्यक्ष प्राडा खड्क केपी र रजिष्ट्रार प्राडा केदारप्रसाद रिजालले राजीनामा दिएका थिए ।

सरकारले विश्वविद्यालयका पदाधिकारी हटाउनेगरी अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गरेपछि विश्वविद्यालयका पदारिकारीले राजीनमा दिन थालेका हुन् ।

नेपाललाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ पुस ७ गते संस्कृत विश्वविद्यालयको उपकुलमतिमा नियुक्त गरेका थिए । मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई उपकुलपतिमा नियुक्त गरेका थिए ।

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.