प्रि ओपन सेसन अपडेटः करिब साढे ६ अंक घट्यो नेप्से

प्रि ओपन सेसन अपडेटः करिब साढे ६ अंक घट्यो नेप्से

सेयर कारोबार साताको पहिलो दिन सोमबार नेप्से परिसूचक ६ अंक बढीले घटेर बन्द भएको छ। नेप्से परिसूचक ६.३० अंकले घटेर २८३२.०९ विन्दुमा अडिएको छ। यो समयमा ११२ वटा स्क्रिप्सको २९ हजार ६०० कित्ता सेयर २ करोड ११ लाख ५९ हजार ९५८ रुपैयाँमा खरिदबिक्री भए।
Read More
माउन्ट एभरेस्ट डिस्टिलरीद्वारा ४०UP प्रिमियम स्पिरिट ‘रेड नेचर’ र ‘ब्लु नेचर’ सार्वजनिक

माउन्ट एभरेस्ट डिस्टिलरीद्वारा ४०UP प्रिमियम स्पिरिट ‘रेड नेचर’ र ‘ब्लु नेचर’ सार्वजनिक

नयाँ वर्ष २०८३ को अवसर पारेर नेपाली बजारको प्रिमियम स्पिरिट सेग्मेन्टमा दुई नयाँ उत्पादन सार्वजनिक भएका छन्। माउन्ट एभरेस्ट डिस्टिलरी लिमिटेडले ‘रेड नेचर’ र ‘ब्लु नेचर’ नामका अल्कोहलको मात्रा करिब ४० प्रतिशत वा सोभन्दा माथि रहेको प्रिमियम स्पिरिट बजारमा ल्याउने घोषणा गरेको हो। कम्पनीका अनुसार वैशाख ५ गतेदेखि देशभर उपलब्ध हुने यी उत्पादनहरू आधुनिक उपभोक्ताको स्वाद र रोजाइलाई लक्षित गर्दै उच्च गुणस्तरमा तयार गरिएको हो। आकर्षक प्याकेजिङ र सन्तुलित फ्लेभरका कारण दुवै ब्रान्डले प्रिमियम बजारमा छुट्टै पहिचान बनाउने अपेक्षा गरिएको छ। ७५० मिलिलिटर क्षमताको बोतलको अधिकतम खुद्रा मूल्य (एमआरपी) १,२४० रुपैयाँ तोकिएको छ। उत्पादन प्रक्रियामा अन्तर्राष्ट्रिय मापदण्ड अपनाइएको कम्पनीले जनाएको…
Read More
सामसङ नेपालद्वारा ग्यालेक्सी ए५७ फाइभजी र ग्यालेक्सी ए३७ फाइभजी नेपाली बजारमा सार्वजनिक

सामसङ नेपालद्वारा ग्यालेक्सी ए५७ फाइभजी र ग्यालेक्सी ए३७ फाइभजी नेपाली बजारमा सार्वजनिक

सामसङ नेपालले आफ्नो लोकप्रिय ‘ए’ सिरिज अन्तर्गत दुई नयाँ स्मार्टफोनहरू ग्यालेक्सी ए५७ फाइभजी र ग्यालेक्सी ए३७ फाइभजी नेपाली बजारमा सार्वजनिक गरेको छ। अत्याधुनिक क्यामेरा, स्मार्ट सुविधाहरू र आकर्षक डिजाइनका साथ आएका यी फोनहरूले प्रयोगकर्ताको दैनिक डिजिटल अनुभवलाई थप उन्नत बनाउने लक्ष्य राखेका छन्। कम्पनीले यसपटक ग्राहकहरूका लागि विशेष सुविधाको रूपमा २४ महिनासम्मको ईएमआई (किस्ताबन्दी) योजना समेत ल्याएको छ। सामसङले आफ्नो किस्ताबन्दी सेवालाई अपग्रेड गर्दै पहिलेको १२ महिनाको सट्टा २४ महिनासम्म पुर्‍याएको हो । जसले गर्दा प्रिमियम प्रविधिलाई ग्राहकहरूले अझ सहज रूपमा प्राप्त गर्न सक्नेछन्। सामसङ इन्स्टा फाइनान्स सेवा अन्तर्गत हुलास फिन सर्भ हायर पर्चेज लिमिटेडमार्फत उपलब्ध हुने यो प्रक्रिया अत्यन्तै…
Read More
वैशाख १६ गतेदेखि पहिलो चरणमा आइपिओ निष्काशन गर्दै एभरेष्ट कलर

वैशाख १६ गतेदेखि पहिलो चरणमा आइपिओ निष्काशन गर्दै एभरेष्ट कलर

एभरेष्ट कलर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा यही वैशाख १६ गतेदेखि श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपिओ निष्काशन तथा बिक्री गर्न लागेको हो । कम्पनीले वैदेशिक रोजगारीमा रहेकाका लागि ७९ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ७ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् । यसका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको सफ्टवेयर मेरो सेयर…
Read More
सुनको मूल्यमा फेरि लाग्यो उकालो, बजार भाउ ३ लाख नाघ्यो

सुनको मूल्यमा फेरि लाग्यो उकालो, बजार भाउ ३ लाख नाघ्यो

 आज आइतबार सुनचाँदीको भाउ वृद्धि भएको छ । यस दिन सुनको मूल्य तोलामा १ हजार २०० रूपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  महासंघका अनुसार शुक्रबार एक तोला सुनको मूल्य २ लाख ९९ हजार ८०० रुपैयाँ रहेकोमा आइतबार ३ लाख १ हजार रुपैयाँ कायम भएको छ ।  चाँदीको मूल्य तोलाको ९५ रूपैयाँले बढेर ५ हजार २२३ रुपैयाँ कायम भएको छ । 
Read More
आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण

आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण

  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ४०, आलु रातो प्रतिकिलो रु २४, आलु रातो (भारतीय) प्रतिकिलो रु २४ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३७ रहेको छ ।  यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ५५, गाजर (तराई) प्रतिकिलो रु ३५, बन्दा (लोकल) प्रतिकिलो रु ५५, काउली स्थानीय प्रतिकिलो रु ४५, काउली स्थानीय (ज्यापु) प्रतिकिलो रु ७०, काउली स्थानीय (तराई) प्रतिकिलो रु ५५, रातो मूला प्रतिकिलो…
Read More
आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।जसअनुसार अमेरिकी डलरको मूल्यमा वृद्धि भएको छ । आजका लागि अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ३९ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९९ पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ०६ पैसा र बिक्रीदर १७५ रुपैयाँ ७६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ ७५ पैसा र बिक्रीदर २०१ रुपैयाँ ५६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८९ रुपैयाँ ६५ पैसा र बिक्रीदर १९० रुपैयाँ ४१ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ४० पैसा र बिक्रीदर १०६ रुपैयाँ ८३ पैसा, क्यानेडियन डलर एकको खरिददर…
Read More
जीलीकाे सुपर सेल्स एण्ड एक्सचेन्ज कार्निभल : बीमा देखि करसम्म निःशुल्क

जीलीकाे सुपर सेल्स एण्ड एक्सचेन्ज कार्निभल : बीमा देखि करसम्म निःशुल्क

जीली इएक्स ५ म्याक्स तथा प्रो विद्युतीय सवारी साधनकाे आधिकारिक आयातकर्ता तथा वितरक एलआरआर मोटर्सले ग्राहकलाई उत्कृष्ट मूल्य, सुविधा र आकर्षक अनुभव प्रदान गर्ने उद्देश्यसहित बहुप्रतिक्षित “सुपर सेल्स एण्ड एक्सचेन्ज कार्निभल” आयोजना गर्ने भएको छ। वैशाख ४ देखि ८ सम्म सञ्चालन हुने उक्त पाँचदिने कार्यक्रम काठमाडौँको गैरीधारास्थित जिली शोरुममा हरेक दिन बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ। देशका कुनै पनि अटोमोबाइल कम्पनीको शोरुममै आयोजना गरिने एक्सचेन्ज क्याम्पहरूमध्ये यो सम्भवतः पहिलो एक्सचेन्ज मेला हो। गैरीधारामा अवस्थित करिब पाँच रोपनी क्षेत्रफलमा फैलिएको एलआरआर मोटर्सको अत्याधुनिक शोरुम उद्योगकै ठूला शोरुमहरूमध्ये एकको रूपमा स्थापित छ। यस कार्निभललाई ग्राहकलाई सहज, छरितो र लाभदायक…
Read More
नेपालमा टीभीएस एनटर्क प्रयोगकर्ता १ लाख ५० हजार, सेलिब्रेसन राइड सम्पन्न

नेपालमा टीभीएस एनटर्क प्रयोगकर्ता १ लाख ५० हजार, सेलिब्रेसन राइड सम्पन्न

नेपालका लागि टीभीएस मेटर कम्पनीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले एनटर्क स्कुटर प्रयोगकर्ताको सङ्ख्या १ लाख ५० हजार पुगेको अवसरमा विशेष उत्सव मनाएको छ। नेपाली बजारमा आफ्नो बलियो उपस्थिति र लोकप्रियतालाई थप मजबुत बनाउँदै एनटर्कले यो ऐतिहासिक सफलता हासिल गरेको हो। यस खुसीयालीलाई मनाउन जगदम्बा मोटर्सले शनिवार एनटर्क ओनर्स ग्रुप राइडको आयोजना गर्‍यो। टीभीएसको नक्साल शोरुमबाट सुरु भएको उक्त यात्रा शिवपुरीस्थित ग्रिन भ्याली रिसोर्ट पुगेर समापन भएको थियो। राइडमा ५० जनाभन्दा बढी ग्राहकहरूका साथै २० जनाभन्दा बढी कन्टेन्ट क्रिएटर, मोटो भ्लगर र सञ्चारकर्मी गरी कुल ७० जनाभन्दा बढीको सहभागिता रहेको थियो। सहभागीहरूले सुरक्षित यात्रा र सामूहिक राइडिङ सम्बन्धी तालिम प्राप्त गर्नुका…
Read More
केयीको न्यू इअर अफर : गाडी बुकिङ गर्ने जोडीलाई दुसित थानीमा नि:शुल्क बास

केयीको न्यू इअर अफर : गाडी बुकिङ गर्ने जोडीलाई दुसित थानीमा नि:शुल्क बास

। चिनियाँ अटोमोबाइल ब्राण्ड केयीको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी ई–मोबिलिटी र जीओ अटोमोबाइल्सले नेपाली नयाँ वर्ष २०८३ को उपलक्ष्यमा देशव्यापी ‘केयी एक्सचेञ्ज क्याम्प’ सञ्चालन गर्ने घोषणा गरेका छन् । यो एक्सचेन्ज कार्निभल आगामी शुक्रबारदेखि आइतबार अर्थात् (चैत २७ देखि २९ गते) सम्म देशभरका आधिकारिक केयी शोरूमहरूमा सञ्चालन गरिने कम्पनीले जानकारी दिएको छ । नयाँ योजनाअन्तर्गत ग्राहकहरूले आफ्ना पुराना सवारी साधनसँग नयाँ केयीका इलेक्ट्रिक र कम्प्याक्ट मोडलहरू साट्न सक्नेछन् । क्याम्पमा सहभागी हुने ग्राहकका लागि कम्पनीले नयाँ वर्ष विशेष नगद फाइदा र आकर्षक एक्सचेन्ज बोनस, पुराना सवारीको उत्कृष्ट मूल्याङ्कन, सजिलो फाइनान्सिङ र अटो बीमा सुविधा तथा सात किलोवाट वा तीन…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.