बिजनेस, शेयर बजार, समाचारप्रि ओपन सेसन अपडेटः करिब साढे ६ अंक घट्यो नेप्से April 20, 2026April 20, 2026 FacebookTwitterLinkedInPinterestStumbleuponEmail Share सेयर कारोबार साताको पहिलो दिन सोमबार नेप्से परिसूचक ६ अंक बढीले घटेर बन्द भएको छ। नेप्से परिसूचक ६.३० अंकले घटेर २८३२.०९ विन्दुमा अडिएको छ। यो समयमा ११२ वटा स्क्रिप्सको २९ हजार ६०० कित्ता सेयर २ करोड ११ लाख ५९ हजार ९५८ रुपैयाँमा खरिदबिक्री भए।