यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ५५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ६५, आलु रातो प्रतिकिलो रु २६ र आलु रातो (भारतीय) प्रतिकिलो रु २५ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३७ रहेको छ । यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ६०, गाजर (तराई) प्रतिकिलो रु ३०, बन्दा (लोकल) प्रतिकिलो रु ४५, बन्दा (तराई) प्रतिकिलो रु ३०, काउली स्थानीय प्रतिकिलो रु ३०, काउली स्थानीय (ज्यापु) प्रतिकिलो रु ४०, सेता मूला प्रतिकिलो रु…
Read More
गरिमा विकास बैंकलाई दुई अन्तर्राष्ट्रिय आइएसओ प्रमाणपत्र

गरिमा विकास बैंकलाई दुई अन्तर्राष्ट्रिय आइएसओ प्रमाणपत्र

गरिमा विकास बैंकले गुणस्तरीय बैंकिङ सेवा प्रवाह गरेबापत प्रदान गरिने अन्तर्राष्ट्रिय मान्यता प्राप्त आइएसओ ९००१:२०१५ र गुणस्तरीय सूचना सुरक्षा व्यवस्थापन गरेबापत आइएसओ २७००१:२०२२ प्रमाणपत्र प्राप्त गरेको छ। यससँगै गरिमा विकास बैंक एकैसाथ दुईवटा अन्तर्राष्ट्रिय आइएसओ प्रमाणपत्र प्राप्त गर्ने सिमित संस्थाहरुको सूचीमा समावेश हुन सफल भएको छ। बैंकको केन्द्रीय कार्यालय लाजिम्पाटमा आयोजित कार्यक्रमकाबीच विश्वव्यापी सर्टिफिकेसन संस्था ’ईन्टरसर्ट’को तर्फबाट लिड अडिटर रोशन श्रेष्ठले बैंकका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायलाई उक्त प्रमाणपत्रहरू हस्तान्तरण गरे। उक्त कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृतले गरिमा विकास बैंक गुणस्तरीय बैंकिङ सेवा प्रवाह र सूचना प्रविधिको सुरक्षाको सम्बन्धमा थप प्रभावकारी रुपमा अगाडि बढ्ने बताए। गरिमा विकास बैंकले…
Read More
बुधबार २.९५ अंकले घट्यो नेप्से परिसूचक, बजार २८०४.१७ बिन्दुमा

बुधबार २.९५ अंकले घट्यो नेप्से परिसूचक, बजार २८०४.१७ बिन्दुमा

साताको कारोबारको चोथो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बुधबार नेप्से परिसूचक २.९५ अंकले घटेर २८०४.१७ बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३४२ कम्पनीको १ करोड ७५ लाख ८८ हजार ८५४ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ७ अर्ब ८१ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको ४१ करोड ३४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आजको बजारमा पाल्पा सिमेन्ट इण्डस्ट्रिका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यता, होटल फरेस्ट इनका लगानीकर्ताले भने…
Read More
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ४८, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ५५, आलु रातो प्रतिकिलो रु २७ र आलु रातो (भारतीय) प्रतिकिलो रु २४ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३६ रहेको छ । यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ६०, गाजर (तराई) प्रतिकिलो रु ३०, बन्दा (लोकल) प्रतिकिलो रु ५०, काउली स्थानीय प्रतिकिलो रु ४०, काउली स्थानीय (ज्यापु) प्रतिकिलो रु ६०, सेता मूला प्रतिकिलो रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो…
Read More
सर्वोत्तम पेन्ट्सको आईपीओ बैशाख २१ देखि

सर्वोत्तम पेन्ट्सको आईपीओ बैशाख २१ देखि

सर्वोत्तम पेन्ट्स ईण्डष्ट्रिज लिमिटेडले बैशाख २१ गतेदेखि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि शेयर बिक्री खुला गर्न लागेको हो। कम्पनीले ३४ करोड रुपैयाँ जारी पूँजीको २५ प्रतिशत अर्थात् ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएको छ। यसमध्ये १० प्रतिशत अर्थात् ८५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको छ। आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले बैशाख २४ गतेसम्म आवेदन दिन सक्नेछन्। सो अवधिसम्म पूर्ण आवेदन नपरेमा निष्काशन अवधि जेठ ४ गतेसम्म…
Read More
तोलामा १ हजार ६ सय रुपैयाँ बढ्यो सुन, चाँदी घट्यो

तोलामा १ हजार ६ सय रुपैयाँ बढ्यो सुन, चाँदी घट्यो

मंगलबार सुनको भाउ बढेको छ । अघिल्लो दिनको तुलनामा यस दिन सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँ बढेको हो । चाँदी भने तोलामा ३० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिनका लागि महासंघले सुनको भाउ प्रतितोला ३ लाख १ हजार ३ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । गत मंगलबार सुनको भाउ प्रतितोला २ लाख ९९ हजार ८ सय रुपैयाँ थियो ।
Read More
भोटेबहाल तयारी पोशाक उत्पादक तथा बिक्रेता संघको एघारौँ वार्षिक साधारणसभा तथा पाँचौँ अधिवेशन सम्पन्न

भोटेबहाल तयारी पोशाक उत्पादक तथा बिक्रेता संघको एघारौँ वार्षिक साधारणसभा तथा पाँचौँ अधिवेशन सम्पन्न

बिष्णु प्रसाद गौतमको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गर्दै भोटेबहाल तयारी पोशाक उत्पादक तथा बिक्रेता संघको एघारौं वार्षिक साधारणसभा तथा पाँचौं अधिबेशन भब्यरुपमा सम्पन्न भएको छ। "गुणस्तरीय उत्पादन देशमा रोजगारी आर्थिक समृद्धि र देश बिकासमा हाम्रो जिम्मेवारी" भन्ने मूल नाराका साथ  संघका अध्यक्ष श्रीमती कुसुम श्रेष्ठ सभापतित्वमा सम्पन्न सो अधिवेशनको प्रमुख अतिथिको रुपमा  नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष मनोजबाबु श्रेष्ठ रहनु भएको थियो | यसैगरी विशिष्ट अतिथिको रुपमा  वरिष्ठ उपाध्यक्ष तथा संघका सल्लाहकार समिति सदस्य हरिबहादुर गौतम र चौधरी ट्रेडर्स प्रा.लि.का सञ्चालक प्रमोद चौधरी साथै निवर्तमान अध्यक्ष तथा सल्लाहकार समिति संयोजक चन्द्र बहादुर लामिछानेसहित विभिन्न व्यवसायिक संघका…
Read More
आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले (मंगलबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ७१ पैसा र बिक्रीदर १४९ रुपैयाँ ३१ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ०८ पैसा र बिक्रीदर १७५ रुपैयाँ ७८ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर २०१ रुपैयाँ ०८ पैसा र बिक्रीदर २०१ रुपैयाँ ८९ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ४५ पैसा र बिक्रीदर १०६ रुपैयाँ ८८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ६५ पैसा र बिक्रीदर १०९ रुपैयाँ ०९ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११७…
Read More
महालक्ष्मी विकास बैंकद्वारा अन्तरदेशीय क्यूआर भुक्तानी सेवाको शुरुवात

महालक्ष्मी विकास बैंकद्वारा अन्तरदेशीय क्यूआर भुक्तानी सेवाको शुरुवात

ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध गराउँदै आएको यस महालक्ष्मी विकास बैंकले आफ्नो फोनपे क्यूआर मर्चेन्ट नेटवर्क मार्फत यूनियनपे वालेट प्रयोगकर्ताबाट नेपाल भित्रै क्यूआर कोड मार्फत भुक्तानी स्वीकार गर्ने सुविधाको शुरुवात गरेको छ । यस प्रकारको सेवा यूनियनपे इन्टरनेशनलसँगको सहकार्यमा फोनपे मार्फत लागू गरिएको हो । यस सुविधाको शुरुवातसँगै यूनियनपे डिजिटल प्रयोगकर्ताले नेपालभरि रहेका महालक्ष्मी विकास बैंकका क्यूआर मर्चेन्टहरुमा सजिलै क्यूआर स्कयान गरी भुक्तानी गर्न सक्नेछन् । विशेष गरी चिन लगायतका विभिन्न देशबाट नेपाल आउने पर्यटकहरु यस सुविधाबाट लाभान्वित हुनेछन् भने यात्राको क्रममा नगद बोक्नु पर्ने बाध्यतालाई कम गर्नेछ । सन् २००२ मा स्थपना भएको यूनियनपे विश्वका सबैभन्दा…
Read More
तोलामा १ हजार ३ सय रुपैयाँ घट्यो सुन

तोलामा १ हजार ३ सय रुपैयाँ घट्यो सुन

सोमबार सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ प्रतितोला १ हजार ३ सय रुपैयाँ र चाँदी ३५ रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिनका लागि महासंघले सुनको भाउ प्रतितोला २ लाख ९९ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो । गत सोमबार सुनको भाउ प्रतितोला २ लाख ९६ हजार ७ सय रुपैयाँ थियो । त्यस्तै आज चाँदीको भाउ प्रतितोला ३५ रुपैयाँ घटेसँगै ५ हजार १९० रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन ५ हजार २२५ रुपैयाँ थियो । गत सोमबार चाँदी ४ हजार ९०० रुपैयाँमा कारोबार…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.