प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)ले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
प्रधानमन्त्री वालेन्द्र शाहले मध्याह्न १२ बजे बैठक बोलाएका हुन् । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।