संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै

संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ।

बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ। आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने जनाइएको छ। छलफलमा दलीय प्रतिनिधित्वका आधारमा सांसदहरुले धारणा राख्नेछन्।

राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा सोमबार सरकारको नीति तथा कार्यक्रम वाचन गरेका थिए। चालु सदनको अधिवेशनमा आर्थिक वर्ष २०८३/०८४ को बजेटसमेत प्रस्तुत हुनेछ।

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.