विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट दर्ता

विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

नेकपा एमाले निकट अनेरास्ववियु तथा नेकपा निकट अनेरास्ववियु (क्रान्तिकारी) लगायतका विद्यार्थी संगठनहरूले रिट दर्ता गरेका हुन् ।

अनेरास्ववियुका अध्यक्ष दीपक धामीको नेतृत्वमा शुक्रबार रिट दर्ता गरिएको हो ।

रिट दर्ता गराउँदै विद्यार्थी संगठनहरुले सरकारको निर्णय उत्प्रेषणको आदेशबाट खारेजीको माग गरेका छन् ।

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.