प्रि ओपन सेसनमै ३ अंकले घट्यो नेप्से

मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ३ अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक २.८५ अंकले घटेर २७०१.२२ विन्दुमा पुगेको हो।

यो समयमा ३४ वटा स्क्रिप्सको २ हजार १२४ वटा कित्ता १४ लाख २ हजार ४७९ रुपैयाँमा खरिदबिक्री भए।

प्रि ओपन सेसनमा कारोबारमा आएकामध्ये ७ वटा स्टक्सको मूल्य बढ्दा १४ वटाको घट्यो। बाँकी १० वटा स्टक्सको मूल्य यो समयमा स्थिर रह्यो।

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.