सोपान फर्मास्यूटिकल्सको आईपीओ आवेदन दिने आज अन्तिम दिन
सोपान फर्मास्यूटिकल्स कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर ९आईपीओ० मा आवेदन दिने आज अन्तिम दिन हो ।आज कार्यालय समयसम्म आवेदन दिनु पर्ने छ । कम्पनीले जारी पुँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँको २५ प्रतिशत अर्थात ४२ करोड ९० लाख रुपैयाँको ४२ लाख ९० हजार कित्ता सेयर आईपीओ निष्काशन गर्ने अनुमति पाएको छ । जसमा १० प्रतिशतले हुन आउने ४ लाख २९ हजार कित्ता सेयर श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिसकेको छ । कम्पनीले १ लाख ७१ हजार ६०० कित्ता सेयर कम्पनीका कर्मचारी, २ लाख १४ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि…
