कला

चलचित्र ‘पाँच पाण्डव’ तिहारमा रिलिज हुने

लाइनअपका कारण चर्चामा रहेको चलचित्र ‘पाँच पाण्डव’ तिहारमा रिलिज हुने भएको छ । तिहारको बिदालाई लक्षित गर्दै चलचित्र ‘पाँच पाण्डव’ दर्शकमाझ आउन लागेको हो । डेट लक भएसँगै यो सिनेमालाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले देशव्यापी वितरण गर्ने भएको छ । प्रस्तुतकर्ता नवीन श्रेष्ठले राम्रो दिनमा प्रदर्शन मिति घोषणा गरिएको बताए । श्रेष्ठ […]

Read More

भारतीय सङ्गीतकी महान् गायिका आशा भोसलेको नि*धन

। भारतीय सङ्गीत जगतकी प्रसिद्ध गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ। हृदयाघात भएपछि उहाँलाई शनिबार अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा उहाँको निधन भएको हो। मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा उपचारका क्रममा आइतबार उहाँको निधन भएको हो। हृदयाघात र श्वासप्रश्वास सम्बन्धी समस्याका कारण शनिबार अस्पताल भर्ना हुनुभएकी भोसलेको स्वास्थ्यमा सुधार नभई  उहाँको निधन […]

Read More

बलिउड गायिका आशा भोसलेअस्पताल भर्ना

भारतीय संगीत जगतकी प्रख्यात पार्श्व गायिका आशा भोसलेको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई मुम्बईको एक निजी अस्पतालमा भर्ना गरिएको छ। ९२ वर्षीया गायिकालाई शनिबार साँझ दक्षिण मुम्बईको ब्रिच क्यान्डी अस्पतालमा भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ। उनकी नातिनी जनाई भोसलेले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिँदै आशाजीलाई छातीमा संक्रमणका कारण अस्पताल लैजानुपरेको बताएकी छिन्। अस्पताल भर्ना भएलगत्तै […]

Read More

कलाकार सागर लम्साल (बले) पक्राउ

कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन् । बूढानीलकण्ठबाट उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । उनीमाथि बलात्कार आरोप थियो । अमेरिकामा बस्ने एक युवतीले शुक्रबार मात्रै बलेमाथि अमेरिकामै बलात्कार गरेको आरोप लगाएकी थिइन् । सोही आरोपका आधारमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरी स्रोतको भनाइ छ ।

Read More

कलाकार सागर लम्साल ‘बले’माथि बला*त्कारको आरोप

बले भनेर चिनिने कलाकार सागर लम्सालमाथि बलात्कारको आरोप लागेको छ। अमेरिका बस्ने एक युवतीले वर्ष दिनअघि आफ्नो इच्छाविपरीत लम्सालले जबर्जस्ती करणी गरेको आरोप लगाएकी हुन्। त्यो घटनापछि आफू मानसिक रूपमा थप विक्षिप्त बनेको पीडित युवतीले फेसबुकमार्फत बताएकी छन्। पारिवारिक रूपमै चिनजान भएको व्यक्तिसँग भेट्दा मनमा शान्ति र हौसला मिल्ने ठानेर भेटेको युवतीले बताएकी छन्। लम्सालले […]

Read More

‘राष्ट्रिय एवं विशेष चलचित्र पुरस्कार २०८२’ का लागि आवेदन खुला

चलचित्र विकास बोर्डले ‘राष्ट्रिय एवं विशेष चलचित्र पुरस्कार २०८२’ का लागि आवेदन खुला गरेको छ । सोमबार एक सूचना जारी गर्दै बोर्डले चलचित्रका विभिन्न विधामा २०८२ सालको राष्ट्रिय एवं विशेष चलचित्र पुरस्कारका लागि आवेदन खुला गरेको हो । चलचित्र विकास बोर्डका अनुसार निम्न शर्तहरूको अधीनमा रहेर स्वदेशी चलचित्रहरूको सहभागिता जनाउन सक्नेछन् । सर्तहरूः (क) राष्ट्रिय […]

Read More

भक्तपुरमा चलचित्र महोत्सव हुँदै

भक्तपुरमा युवा चलचित्रकर्मीहरुले आगामी चैत ६ र ७ गते चलचित्र महोत्सव आयोजना गर्ने भएका छन् । पहिलोपटक यहाँका युवा मिलेर चलचित्र प्रवद्र्धन गर्ने हेतुले महोत्सव आयोजना गर्न लागिएको हो । दुईदिने यो महोत्सवमा २४ फिल्म देखाइनेछन् । किरण किलम्बु, सफल वैद्य, स्मित गिरी, विकेश प्रजापति, सक्षम केसी, प्रवीण टक्कीलगायतको समूहले महोत्सव आयोजना गर्न लागेको जानकारी […]

Read More

आजदेखि ‘दोस्रो जनकपुर अन्तरराष्ट्रिय फिल्म महोत्सव’ सुरु

आजदेखि ‘दोस्रो जनकपुर अन्तरराष्ट्रिय फिल्म महोत्सव’ सुरु भएको छ । संवाद फाउण्डेसनको आयोजनामा आगामी फागुन ११ गतेसम्म जनकपुरस्थित मैथिली भवनमा चल्ने उक्त महोत्सवमा मैथिली, नेपालीसहित विदेशी भाषाका ६० फिल्म प्रदर्शन गरिनेछ । साथै, समूहगत छलफललगायत विविध गतिविधि हुने महोत्सवका अध्यक्ष कुमार भास्करले जानकारी दिए । ‘जनकपुरले मिथिलाञ्चललाई प्रतिनिधित्व गर्छ, महोत्सवले यसलाई उजागर गर्नेछ । हामी […]

Read More

याञ्चित राणासँग वैवाहिक बन्धनमा बाँधिइन् अभिनेत्री नीति शाह

अभिनेत्री नीति शाहले याञ्चित राणासँग विवाह गरेकी छिन्। गत वैशाखमा कानुनी बिहे गरेका उनीहरुको शुक्रबार धार्मिक विधिअनुसार बिहे भएको हो। ललितपुरको प्लाजा होटलमा उनीहरुको विवाह समारोह चलिरहेको छ। जहाँ दुवैका परिवारसहित आफन्त र सेलिब्रेटी सहभागी छन्। एरोस्पेस इन्जिनियर रहेका राणासँग नीतिको २ वर्षदेखि प्रेमसम्बन्धमा थिइन्। केही दिनदेखि उनीहरुको बिहेका समारोहहरु भइरहेका रहेका छन्। यसअघि नीतिले ३ […]

Read More

चेक बाउन्स मुद्दामा जेलमुक्त भए बलिउड अभिनेता राजपाल यादव

बलिउडका चर्चित अभिनेता राजपाल यादव चेक बाउन्स मुद्दामा दिल्लीको तिहाड जेलबाट रिहा भएका छन्। उच्च अदालतबाट अन्तरिम जमानत पाएपछि मंगलबार रिहाईको कानुनी प्रक्रिया पूरा गरी उनी जेलबाट बाहिर आएका हुन्। जेलबाट निस्किएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफूमाथि लागेका सबै आरोपको जवाफ दिने बताएका छन्। उनले अदालतलाई धन्यवाद दिँदै आफ्नो कठिन समयमा साथ दिने समर्थकहरूप्रति आभार […]

Read More

मिस हङकङ नेपाल २०२६ को उपाधि दीपमालालाई

मिस हङकङ नेपाल २०२६ को उपाधि दीपमाला खरेल ढकाललाई प्रदान गरिएको छ। हङकङको इटन होटेलमा आयोजित ‘ग्रान्ड कोरोनेसन’ समारोहमा उनलाई ताज पहिराइएको हो। मिस नेपाल हङकङको ताज मिस नेपाल वर्ल्ड २०२४ की विजेता आश्माकुमारी केसीले पहिराइदिएकी थिइन्। मिस नेपाल हङकङ दीपमालाले अब २०२६ मा आयोजना हुने मिस नेपाल प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउनेछिन्। यसपटक दीपमाला सिधैँ […]

Read More

सातौं नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव माघ १६ गतेदेखि सुरु हुँदै

नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा ‘ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल (NCIFF) को सातौँ संस्करण आयोजना हुने भएको छ । माघ १६ गतेदेखि १८ गतेसम्म चाबहिलको चलचित्र विकास बोर्ड, भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड र नेपाल पुलिस क्लबमा आयोजना हुने महोत्सवमा ३९ देशका ८५ चलचित्रहरु प्रदर्शन हुने भएका छन् । काठमाडौंमा विश्वभरका सांस्कृतिक, सामाजिक र […]

Read More