मुख्य समाचार
कात्तिक ३ , २०७७ काठमाडौं । काठमाडौं उपत्यकाका सबै यातायात व्यवस्था कार्यालय आजदेखि बन्द हुने भएका छन् । कार्यालयमा सेवाग्राहीको चाप बढेको र कर्मचारीमा कोरोना संक्रमण देखिन थालेको भन्दै यातायात कार्यालयले सूचना निकालेर सेवा बन्द गर्न लागिएको जनाएका हुन् । अन्य कार्यालय बन्द भए पनि चाबाहिलको कार्यालय भने खुल्लै रहनेछ । कर्मचारीमा कोरोना संक्रमण देखिएपछि […]
Read More२६ असोज, काठमाडौं । गोङ्गबु मित्रनगर होटल रेड डाइमण्डमा नक्कली मह र त्यस्तो पदार्थ बनाउने सामान फेला परेको छ । होटलको कोठा ३०२, ३०४ र ३०६ गरी ३ वटा कोठामा नक्कली मह बनाउन प्रयोग हुने सामान फेला परेको हो । काठमाडौं महानगरको उपभोक्ता हित संरक्षण समितिको अनुगमन टोली होटलमा पुग्दा व्यापारी मह बेच्न बाहिर गएका […]
Read Moreअसाेज १२ पाेखरा र्चाडपर्वका बेला हुन सक्ने सम्भावित अपराध न्यूनीकरण गर्न कास्कीमा सात सय ३५ प्रहरी परिचालित हुने भएका छन् । कोभिड–१९ का कारण आपराधिक क्रियाकलाप बढ्न सक्ने भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीले सो संख्यामा प्रहरी परिचालन गर्ने भएको हो । कास्की प्रहरीले ‘चाडपर्व दसैं सुरक्षा योजना– २०७७’ सार्वजनिक गर्दै जिल्लामा चौबिसै घन्टा गस्ती गरिने […]
Read Moreकाठमाडौं असोज २२। अब दशैँका लागि नयाँ नोट चाहिए नेपाल राष्ट्र बैंकमै लाइन लाग्नुपर्ने झण्झट हट्ने भएको छ। राष्ट्र बैंकले आफ्नै खाता रहेको बैंकबाट नयाँ नोट पाइने व्यवस्था मिलाउने भएको छ। नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टका अनुसार आफ्नो खाता भएको बैंकमा गएर नयाँ नोट सटही गर्न सक्ने व्यवस्था मिलाउन लागिएको उनले जानकारी दिए। दशैँको […]
Read Moreबुटवल असोज २० । प्रदेश नम्बर ५ को नाम लुम्बिनी राख्ने निर्णय भएको छ। प्रदेशसभाको मंगलबार बसेको बैठकले दुईतिहाइ बढी मतले प्रदेशको नाम लुम्बिनी राख्ने निर्णय गरेको हो। प्रदेशको नामाकरण गर्न भएको मतदानमा ८७ मध्ये ८३ जनाले भोट हालेका छन्। लुम्बिनी नाम राख्ने पक्षमा ७९ मत खसेको छ भने विपक्षमा जम्मा ४ मत खसेको सभामुख […]
Read Moreसुरज भुसाल,असोज १६ काठमाण्डौ, आन्तरिक राजश्व विभागले सम्पुर्ण करदाता लाई आफन्नो ठेगना तथा सम्पर्क (KYT )अध्यावधिक गर्न निर्देशन दिएको छ ।व्यक्ती आफैले आफन्नो ठेगना तथा सम्पर्क (KYT) अध्यावधिक आफैले गर्न सकिने अनलाईन सेवा सुरु गरेको छ । कर वुझाउने अन्तिम समयमा यो निर्देशन लागु गरे पछी भने व्यवसायी रुष्ट बनेका छन (KYT)अध्यावधीक नभए सम्म कर […]
Read Moreपर्वत , असोज १६ , पर्वत जिल्लाको फलेवास नगरपालीका साविक देवीस्थान ८ को मरेघाट (मरेठाटी) विनास हुदै गएको छ । करीब साविक एक दर्जन गा.वि.स हरु शकंरपोखरी,लिमिठाना,भगरा,कार्कीनेटा,थापाठाना,देविस्थान,खानीगाँउ,ठानामौला,घण्टे देउराली लगायत स्याङजाको दरौ सिरुवारी को समेत मृत्यु संस्कारको लागी लगिने दाहसंस्कार स्थल मरेघाट (मरेठाटी) संरक्षण हुनु पर्ने मा अवैध वालुवा गिट्टी उत्तखनन ले घाट विनास हुदै गएको […]
Read Moreकाठमाडौं,असोज १५ । बिग मार्टमा सपिङ गर्दा ई–सेवा तथा फोनपे नेटवर्क मार्फत भुक्तानी गर्दा २५ प्रतिशतसम्म छूट पाइने योजना पुन : सूचारू भएको इसेवा फोनपे प्रालिले बताएको छ । डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने उदेश्यले बिगमार्ट र ई–सेवाको सहकार्यमा शुरू भएको उक्त योजना कोरोना महामारीका कारण दोस्रो पटक गरिएको निशेधाज्ञाका कारण स्थगित भएको थियो । अहिले […]
Read Moreसुरज भुसाल,असोज १५ काठमाण्डौ, आन्तरिक राजश्व विभागले अब देखी अन्तशुल्क इजाजत पत्र सम्बन्धीत व्यक्ती आफैले नविकरण गर्न सकिने अनलाईन सेवा सुरु गरेको छ ।यहाँ भन्दा अगाडी सम्बन्धीत व्यक्ती नै कार्यालय मा उपस्थित भए मात्र अन्तशुल्क इजाजत पत्र नविकरण हुने गरेको थियो त्यो अवस्थालाई हटाई सहज तरिकाले इजाजत पत्र नविकरण गर्न सकिने प्रविधी आन्तरिक राजश्व विभागले […]
Read Moreअसोज ७ काठमाडौँ, पछिल्लो समय सरकारले कोरोना परिक्षणको शुल्क घटाएर सरकारी र निजी सबै ल्याबमा सबै किसिमका शुल्कसहित पिसिआर परिक्षणमा दुई हजार रुपैयाँ भन्दा बढी नलिन निर्देशन दिएको छ तर सिंहदरबारको छेउमै रहेको नर्भिक अस्पतालले भने सरकारको निर्देशनको अबज्ञा गर्दै पिसिआर परिक्षणको शुल्क ४४०० रूपैया असुल्दै आईरहेको छ । स्वास्थ्यामन्त्रालयका प्रबक्ता डा जागेश्वर गौतमले भदौ […]
Read More