कर्पोरेट

Corporate News and Movements

महभिरको पानीबाट करोड कमाइ

गण्डकी । जंगलको बीच भागबाट निस्किएको महभिरको पानी फुर्केटारी सामुदायिक वनको आम्दानी बनेको छ । समूहको सक्रियतामा स्थापना गरी सञ्चालनमा आएको फुर्केटारी एक्युपेयर प्रशोधित पानी बजारमा बिक्री गरेर समूहले आम्दानीको स्रोतका रुपमा उपयोग गरेको हो । पोखरा २५ हेम्जास्थित फुर्केटारी सामुदायिक वन उपभोक्ता समूहले साढे २ वर्षअघि सुरु गरेको महभिरखोला प्राकृतिक खानेपानी प्रालिमार्फत खेर गएको […]

Read More

अझै नियन्त्रणमा आउन सकेन बालाजुस्थित जुत्ता उद्योगमा लागेको आगो

काठमाडौं । काठमाडौं महानगरपालिका-१६ बालाजु बाइपास नजिकको एक जुत्ता कारखानामा बुधबार बिहानदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । जिल्ला प्रहरी कार्यालय काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जुत्ता कारखानामा लागेको आगलागी नियन्त्रणको प्रयास भइरहेको जानकारी दिए । उनका अनुसार घटनास्थलमा प्रहरी टोली पुगिसकेको छ । अहिले नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी आगाे […]

Read More

नक्कली महको धन्दा, मैदाबाट ‘चाका

२६ असोज, काठमाडौं । गोङ्गबु मित्रनगर होटल रेड डाइमण्डमा नक्कली मह र त्यस्तो पदार्थ बनाउने सामान फेला परेको छ । होटलको कोठा ३०२, ३०४ र ३०६ गरी ३ वटा कोठामा नक्कली मह बनाउन प्रयोग हुने सामान फेला परेको हो । काठमाडौं महानगरको उपभोक्ता हित संरक्षण समितिको अनुगमन टोली होटलमा पुग्दा व्यापारी मह बेच्न बाहिर गएका […]

Read More

आफ्नै खाता रहेको बैंकबाट दशैकाे लागि नयाँ नोट पाईने

काठमाडौं असोज २२। अब दशैँका लागि नयाँ नोट चाहिए नेपाल राष्ट्र बैंकमै लाइन लाग्नुपर्ने झण्झट हट्ने भएको छ। राष्ट्र बैंकले आफ्नै खाता रहेको बैंकबाट नयाँ नोट पाइने व्यवस्था मिलाउने भएको छ। नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टका अनुसार आफ्नो खाता भएको बैंकमा गएर नयाँ नोट सटही गर्न सक्ने व्यवस्था मिलाउन लागिएको उनले जानकारी दिए। दशैँको […]

Read More

म्याद गुज्रेका खाद्यवस्तु बजारभरि, ग्राहक झुक्याउन विशाल ग्रुपको यस्तो खेल

असोज १६ काठमाडौं – उपभोक्ताको स्वास्थ्यको कुनै प्रवाह नगरी म्याद गुज्रेका खाद्यवस्तु विक्री गर्ने विशाल ग्रुपको ठगिधन्दा सतहमा आएको छ। बिहीबार महानगरीय प्रहरी अपराध महाशाखा, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले काठमाडौंको कलंकीस्थित ३ वटा व्यापारिक स्टोरमा छापा मार्दा विशाल ग्रुपले उत्पादन गरेका म्याद गुज्रेका खाद्यवस्तुमा पुनः नयाँ […]

Read More

अब देखी अन्तशुल्क इजाजत पत्र आफै नविकरण गर्न सकिने ।

सुरज भुसाल,असोज १५ काठमाण्डौ, आन्तरिक राजश्व विभागले अब देखी अन्तशुल्क इजाजत पत्र सम्बन्धीत व्यक्ती आफैले नविकरण गर्न सकिने अनलाईन सेवा सुरु गरेको छ ।यहाँ भन्दा अगाडी सम्बन्धीत व्यक्ती नै कार्यालय मा उपस्थित भए मात्र अन्तशुल्क इजाजत पत्र नविकरण हुने गरेको थियो त्यो अवस्थालाई हटाई सहज तरिकाले इजाजत पत्र नविकरण गर्न सकिने प्रविधी आन्तरिक राजश्व विभागले […]

Read More

क्लिन फिड लागु गर्न निर्देशन

काठमाडौं, असोज ६। संसदीय समितिले आगामी कात्तिक ७ गतेसम्म विज्ञापन बोर्ड गठन गरी क्लिन फिड लागु गर्न सरकारलाई निर्देशन दिएको छ । राष्ट्रपतिबाट प्रमाणित भइ कार्यान्वयनको चरणमा रहेको विज्ञापन नियमन गर्ने ऐन २०७६ अनुसार आगामी कात्तिक ७ भित्र विज्ञापन बोर्ड गठन गरी क्लिन फिड लागु गर्न समितिले सरकारलाई निर्देशन दिएको हो ।संसदको विकास तथा प्रविधि […]

Read More

असोज ५ देखि आन्तरिक उडान र लामाे दुरीका यातायात खुल्ने ।

काठमाडौं, भदाै ३० बन्द भएको झन्डै ६ महिनाकाे लामाे अवधी पछि आन्तरिक उडान र लामो दूरीका सार्वजनिक यातायात असाेज ५ गतेबाट खुल्ला गर्ने निर्णय सरकारले गरेको छ । मन्त्रिपरिषद्ले सोमबार आवश्यक मापदण्ड पूरा गरेर उडान र यातायात खोल्ने निर्णय गरेको हो । सरकारले निर्णय नगर्ने हो भने असोज १ गतेदेखि लामो दूरीका सवारीसाधन चलाउने चेतावनी […]

Read More

मंसिर सम्ममा २ लाख ५ हजार टन मल ल्याउने तयारी

काठमाडौं, भाद्र २८। आगामी मंसिर दोस्रो साताभित्र २ लाख टन मल आयात गर्ने सरकारको तयारी छ। सरकारी अनुदानमा रासायनिक मल आपूर्ति र वितरणको जिम्मा लिएका दुई सरकारी निकाय कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले मंसिरसम्म २ लाख ५ हजार टन युरिया, डिएपी र पोटास आयात गर्ने ठेक्का सम्झौता गरेका छन्। थप १ […]

Read More

राजस्व संकलनमा ७ प्रतिशतको वृद्धिदर ।

भदाै २६, काठमाण्डाै, आर्थिक वर्ष २०७६।०७७ मा विभागलाई रु. ५०६ अर्व १८ करोडको लक्ष्य प्राप्त भएकोमा उक्त लक्ष्य मध्ये रु. ३८४ अर्व ४० करोड संकलन भई लक्ष्यको तुलनामा ७५.९४ प्रतिशत प्रगति भएको छ जुन गत आर्थिक वर्षको यसै अवधिको संकलनको तुलनामा रु २५ अर्व ९९ करोड अर्थात ७ प्रतिशतले बढी हो । शीर्षकगत रुपमा हेर्दा […]

Read More