Author: ट्रेडखबर

डीएसपी ठगबहादुर केसीलाई निलम्बन गर्न गृहलाई सिफारिस

काठमाडाैं । जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयले गृहमन्त्रालयलाई सिफरिस गरेको छ। प्रहरी नियन्त्रणणमा रहेका केसीलाई निलम्बनका लागि मंगलबार गृहमन्त्रालयमा पत्राचार गरिएकाे हाे । केसीलाई सोमबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले अवैध सुनसहित नियन्त्रणमा लिएको थियो । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुखसमेत रहेका केसीले सुन […]

Read More

महभिरको पानीबाट करोड कमाइ

गण्डकी । जंगलको बीच भागबाट निस्किएको महभिरको पानी फुर्केटारी सामुदायिक वनको आम्दानी बनेको छ । समूहको सक्रियतामा स्थापना गरी सञ्चालनमा आएको फुर्केटारी एक्युपेयर प्रशोधित पानी बजारमा बिक्री गरेर समूहले आम्दानीको स्रोतका रुपमा उपयोग गरेको हो । पोखरा २५ हेम्जास्थित फुर्केटारी सामुदायिक वन उपभोक्ता समूहले साढे २ वर्षअघि सुरु गरेको महभिरखोला प्राकृतिक खानेपानी प्रालिमार्फत खेर गएको […]

Read More

विद्युत् प्राधिकरणको नाफा १६ अर्ब

काठमाडौं ।अधिकांश सरकारी संस्थान आर्थिक रुपले धराशायी भइरहेका बेला नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा १६ अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्ष यस्तो नाफा ६ अर्ब रुपैयाँमात्र थियो । कुनै बेला प्राधिकारणलाई २८ अर्ब सञ्चिति घाटा नेपाल सरकारले भड्ताल हालिदिएको थियो । उक्त घाटा भड्ताल गरेर पनि प्राधिकरण हरेक वर्ष औसतमा […]

Read More

अझै नियन्त्रणमा आउन सकेन बालाजुस्थित जुत्ता उद्योगमा लागेको आगो

काठमाडौं । काठमाडौं महानगरपालिका-१६ बालाजु बाइपास नजिकको एक जुत्ता कारखानामा बुधबार बिहानदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । जिल्ला प्रहरी कार्यालय काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जुत्ता कारखानामा लागेको आगलागी नियन्त्रणको प्रयास भइरहेको जानकारी दिए । उनका अनुसार घटनास्थलमा प्रहरी टोली पुगिसकेको छ । अहिले नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी आगाे […]

Read More

तीनवटा जलविद्युत कम्पनीले पाए आईपीओ निष्काशनको अनुमति

श्रावण १६, २०७८ काठमाडौं । नेपाल धितोपत्र बोर्डले तीनवटा जलविद्युत कम्पनीलाई प्राथमिक सेयर (आईपीओ) निष्काशनको अनुमति दिएको छ । बोर्डले न्यादी हाइड्रोपावर, साहस उर्जा र बुद्धभूमी नेपाल हाइड्रोलाई स्थानीय र सर्वसाधारणका लागि सेयर निष्काशनका लागि अनुमति दिएको हो । न्यादी हाइड्रोपावरलाई आयोजना प्रभावित स्थानीय बासिन्दा र सर्वसाधारणको लागि जारी पूँजीको २७ प्रतिशत ४० करोड ५० […]

Read More

एसईई नतिजा : विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कनबाट साउन १५ भित्र सार्वजनिक गर्ने तयारी

काठमाडौं, श्रावण ०५ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) का विद्यार्थीको परीक्षाफलसम्बन्धी सम्पूर्ण कार्य आगामी साउन १५ भित्र पूरा गर्ने भएको छ । बोर्डका अध्यक्ष प्रा. चन्द्रमणि पौडेलले एसईईको नतिजा साउन मध्यसम्म बोर्डले दिने र भदौबाट विद्यार्थीको नयाँ कक्षाको पठनपाठन सुरु हुने जानकारी दिए । त्यसका लागि बोर्डले विद्यार्थीको मूल्याङ्नका […]

Read More

उपत्यकाका सबै यातायात कार्यालय आजदेखि बन्द हुने

कात्तिक ३ , २०७७ काठमाडौं । काठमाडौं उपत्यकाका सबै यातायात व्यवस्था कार्यालय आजदेखि बन्द हुने भएका छन् । कार्यालयमा सेवाग्राहीको चाप बढेको र कर्मचारीमा कोरोना संक्रमण देखिन थालेको भन्दै यातायात कार्यालयले सूचना निकालेर सेवा बन्द गर्न लागिएको जनाएका हुन् । अन्य कार्यालय बन्द भए पनि चाबाहिलको कार्यालय भने खुल्लै रहनेछ । कर्मचारीमा कोरोना संक्रमण देखिएपछि […]

Read More

नक्कली महको धन्दा, मैदाबाट ‘चाका

२६ असोज, काठमाडौं । गोङ्गबु मित्रनगर होटल रेड डाइमण्डमा नक्कली मह र त्यस्तो पदार्थ बनाउने सामान फेला परेको छ । होटलको कोठा ३०२, ३०४ र ३०६ गरी ३ वटा कोठामा नक्कली मह बनाउन प्रयोग हुने सामान फेला परेको हो । काठमाडौं महानगरको उपभोक्ता हित संरक्षण समितिको अनुगमन टोली होटलमा पुग्दा व्यापारी मह बेच्न बाहिर गएका […]

Read More

कास्कीमा चाडपर्वः ७३५ प्रहरीले दिनेछन् सुरक्षा, चौबिसै घन्टा गस्ती

असाेज १२ पाेखरा र्चाडपर्वका बेला हुन सक्ने सम्भावित अपराध न्यूनीकरण गर्न कास्कीमा सात सय ३५ प्रहरी परिचालित हुने भएका छन् । कोभिड–१९ का कारण आपराधिक क्रियाकलाप बढ्न सक्ने भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीले सो संख्यामा प्रहरी परिचालन गर्ने भएको हो । कास्की प्रहरीले ‘चाडपर्व दसैं सुरक्षा योजना– २०७७’ सार्वजनिक गर्दै जिल्लामा चौबिसै घन्टा गस्ती गरिने […]

Read More

आफ्नै खाता रहेको बैंकबाट दशैकाे लागि नयाँ नोट पाईने

काठमाडौं असोज २२। अब दशैँका लागि नयाँ नोट चाहिए नेपाल राष्ट्र बैंकमै लाइन लाग्नुपर्ने झण्झट हट्ने भएको छ। राष्ट्र बैंकले आफ्नै खाता रहेको बैंकबाट नयाँ नोट पाइने व्यवस्था मिलाउने भएको छ। नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टका अनुसार आफ्नो खाता भएको बैंकमा गएर नयाँ नोट सटही गर्न सक्ने व्यवस्था मिलाउन लागिएको उनले जानकारी दिए। दशैँको […]

Read More