समाचार

समाचार

एसईई नतिजा : विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कनबाट साउन १५ भित्र सार्वजनिक गर्ने तयारी

काठमाडौं, श्रावण ०५ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) का विद्यार्थीको परीक्षाफलसम्बन्धी सम्पूर्ण कार्य आगामी साउन १५ भित्र पूरा गर्ने भएको छ । बोर्डका अध्यक्ष प्रा. चन्द्रमणि पौडेलले एसईईको नतिजा साउन मध्यसम्म बोर्डले दिने र भदौबाट विद्यार्थीको नयाँ कक्षाको पठनपाठन सुरु हुने जानकारी दिए । त्यसका लागि बोर्डले विद्यार्थीको मूल्याङ्नका […]

Read More

म्याद गुज्रेका खाद्यवस्तु बजारभरि, ग्राहक झुक्याउन विशाल ग्रुपको यस्तो खेल

असोज १६ काठमाडौं – उपभोक्ताको स्वास्थ्यको कुनै प्रवाह नगरी म्याद गुज्रेका खाद्यवस्तु विक्री गर्ने विशाल ग्रुपको ठगिधन्दा सतहमा आएको छ। बिहीबार महानगरीय प्रहरी अपराध महाशाखा, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले काठमाडौंको कलंकीस्थित ३ वटा व्यापारिक स्टोरमा छापा मार्दा विशाल ग्रुपले उत्पादन गरेका म्याद गुज्रेका खाद्यवस्तुमा पुनः नयाँ […]

Read More

अवैध उत्खननले विनास हुदैछ फलेवासको मरेघाट (मरेठाटी)

पर्वत , असोज १६ , पर्वत जिल्लाको फलेवास नगरपालीका साविक देवीस्थान ८ को मरेघाट (मरेठाटी) विनास हुदै गएको छ । करीब साविक एक दर्जन गा.वि.स हरु शकंरपोखरी,लिमिठाना,भगरा,कार्कीनेटा,थापाठाना,देविस्थान,खानीगाँउ,ठानामौला,घण्टे देउराली लगायत स्याङजाको दरौ सिरुवारी को समेत मृत्यु संस्कारको लागी लगिने दाहसंस्कार स्थल मरेघाट (मरेठाटी) संरक्षण हुनु पर्ने मा अवैध वालुवा गिट्टी उत्तखनन ले घाट विनास हुदै गएको […]

Read More

कोरोना संक्रमितको संख्या ३ करोड नाघ्याे

काठमाडौं, असोज १। विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड नाघेको छ । पछिल्लो २४ घन्टामा ३ लाख ५ हजार ४ सय २४ नयाँ संक्रमित थपिएसँगै विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड २३ हजार ५ सय ६६ पुगेको हो । त्यस्तै पछिल्लो २४ घन्टामा ६ हजार १ सय ५३ जनाको मृत्यु भएसँगै कोरोनाबाट विश्वभर ९ लाख […]

Read More

काठमाडौं लगायत अन्य जिल्लामा भुकम्प काे धक्का ।

सुरज भुसाल भदौ ३१ , बुधबार बिहान ५.१९ को समयमा काठमाडौं लगायत अन्य जिल्लामा भुकम्प काे धक्का । राष्ट्रिय भूकम्प मापदन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रबिन्दु भएर ६ रिक्टर स्केलको भूकम्प गएको छ । केन्द्रले सिन्धुपाल्चोकको राम्चेलाई केन्द्र बनाएर बिहान ५ः१९ बजे भुकम्प महसुस गरिएको जनाएको छ । भूकम्पको धक्का काठमाडौंसहित देशका […]

Read More

पर्वतको सहस्रधारामा पहिरोले अबरुद्ध मध्यपहाडी लोकमार्ग तीन दिन पछि सुचारु !

पर्वत-भदौ ३० लगातारको बर्षाका कारण पहिरो नरोकिँदा तीन दिनदेखि अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग मंगलवार दिउँसोदेखि सुचारु भएको छ ।लोकमार्ग अन्तर्गत पर्वत- बागलुङ सडक खण्डमा पर्ने पर्वतको कुस्मा नगरपालिका वडा नं. १ सहस्रधारामा निरन्तर पहिरो झरेका कारण सडक अवरुद्ध बनेको थियो ।आइतवार रातीदेखि रोकिएको सडक मंगलवार दिउँसो १ बजेदेखि सुचारु भएको ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख […]

Read More

पर्वतको मुडिकुवामा पहिरोले घर पुरिँदा एक बालिकाको मृत्यु

पर्वत- पर्वतको फलेवास नगरपालिका वडा नं. ४ मुडिकुवा स्थित शिर्शुवामा पहिरोले घर पुरिँदा एक बालिको मृत्यु भएको छ ।स्थानीय नबिन विकको घर पहिरोले पुरिँदा उहाँकी तीन बर्षिया छोरी निकिता विकको ज्यान गएको हो । मृतक बालिकाको शब केहि वेर अघि निकालिएको फलेवास नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष टिकाराम गौडेलले जानकारी दिनुभयो ।पहिरोमा पुरिएर नविन […]

Read More

मंसिर सम्ममा २ लाख ५ हजार टन मल ल्याउने तयारी

काठमाडौं, भाद्र २८। आगामी मंसिर दोस्रो साताभित्र २ लाख टन मल आयात गर्ने सरकारको तयारी छ। सरकारी अनुदानमा रासायनिक मल आपूर्ति र वितरणको जिम्मा लिएका दुई सरकारी निकाय कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले मंसिरसम्म २ लाख ५ हजार टन युरिया, डिएपी र पोटास आयात गर्ने ठेक्का सम्झौता गरेका छन्। थप १ […]

Read More

पर्वतका मनकारी वकिल- आर्थिक सहयोग पाएपछि कारागारको गेटबाट फर्किए सुनार

लक्ष्मण सापकाेटा पर्वत- भदौ २६ चोरी अभियोगमा पर्वत जिल्ला अदालतमा मुद्धा खेपेर धरौटी तोकिएका बागलुङका एक युवा कानुन व्यवसायीको सहयोगमा कारागारको गेटबाट फर्किएका छन् । पर्वत जिल्ला अदालतको भदौ २५ गतेको आदेशले १५ हजार धरौटीमा छुट्ने आदेश पाएका बागलुङ काठेखोला ५ विहुँका सन्तोष सुनारले कानून व्यवसायीहरुको सहयोगमा कारागार जानबाट जोगिएका हुन् ।गाडीको व्याट्री चोरीको आरोपमा मुद्धा […]

Read More

राजस्व संकलनमा ७ प्रतिशतको वृद्धिदर ।

भदाै २६, काठमाण्डाै, आर्थिक वर्ष २०७६।०७७ मा विभागलाई रु. ५०६ अर्व १८ करोडको लक्ष्य प्राप्त भएकोमा उक्त लक्ष्य मध्ये रु. ३८४ अर्व ४० करोड संकलन भई लक्ष्यको तुलनामा ७५.९४ प्रतिशत प्रगति भएको छ जुन गत आर्थिक वर्षको यसै अवधिको संकलनको तुलनामा रु २५ अर्व ९९ करोड अर्थात ७ प्रतिशतले बढी हो । शीर्षकगत रुपमा हेर्दा […]

Read More