अटोमोवाईल्स

अटोमोवाईल्स

उपत्यकाका सबै यातायात कार्यालय आजदेखि बन्द हुने

कात्तिक ३ , २०७७ काठमाडौं । काठमाडौं उपत्यकाका सबै यातायात व्यवस्था कार्यालय आजदेखि बन्द हुने भएका छन् । कार्यालयमा सेवाग्राहीको चाप बढेको र कर्मचारीमा कोरोना संक्रमण देखिन थालेको भन्दै यातायात कार्यालयले सूचना निकालेर सेवा बन्द गर्न लागिएको जनाएका हुन् । अन्य कार्यालय बन्द भए पनि चाबाहिलको कार्यालय भने खुल्लै रहनेछ । कर्मचारीमा कोरोना संक्रमण देखिएपछि […]

Read More

उपत्यकामा यातायातमा जोरबिजोर कायमै, पसलहरु भने खुला रहने

काठमाडौं,। जिल्ला प्रशासन कार्यालय, काठमाडौंले बार अनुसार पसल खोल्ने व्यवस्था हटाएको छ । बुधबारदेखि अर्को आदेश नभएसम्मका लागि यो व्यवस्था हटाइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए । उपत्यकामा लगाइएको जोर–विजोर प्रणाली भने यथावत नै राखिएको उनले बताए । के के पसल खोल्न मिल्ने के नमिल्ने ? हेर्नुहोस आदेशपत्र:

Read More

आजदेखि मध्यम र लामो दूरीका सार्वजनिक यातायात सञ्चालन

काठमाडाैं, असोज १। झण्डै ६ महिनादेखि थन्किएका मध्यम र लामो रुटका बस सञ्चालनका लागि तयारी भइसकेको यातायात व्यवसायीले बताएका छन् । यातायात व्यवसायी र चालक महासङ्घ सम्मिलित संयुक्त कार्यदलले आजबाट बस सञ्चालनका लागि सबैलाई अनुरोध गरेको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै कार्यदलले सबै चालक, सहचालक र यात्रुलाई सवारीसाधनमा आवश्यक स्वास्थ्य सुरक्षा अपनाउन अनुरोध […]

Read More

असोज ५ देखि आन्तरिक उडान र लामाे दुरीका यातायात खुल्ने ।

काठमाडौं, भदाै ३० बन्द भएको झन्डै ६ महिनाकाे लामाे अवधी पछि आन्तरिक उडान र लामो दूरीका सार्वजनिक यातायात असाेज ५ गतेबाट खुल्ला गर्ने निर्णय सरकारले गरेको छ । मन्त्रिपरिषद्ले सोमबार आवश्यक मापदण्ड पूरा गरेर उडान र यातायात खोल्ने निर्णय गरेको हो । सरकारले निर्णय नगर्ने हो भने असोज १ गतेदेखि लामो दूरीका सवारीसाधन चलाउने चेतावनी […]

Read More

गाडी चलाएरै छाड्छौं, बरु गोली थाप्छौं ।

पोखरा साेमबार, २९ भदौ २०७७ , : कोरोना महामारीका कारण झन्डै ६ महिना ठप्प सार्वजनिक यातायात सञ्चालन गर्न पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनीले तयारी थालेको छ । सरकारले यातायात सञ्चालनबारे आधिकारिक निर्णय सार्वजनिक नगर्दै असोज १ गतेबाट बस गुडाउने तयारीमा कम्पनीमा जुटेको छ । त्यसकै पूर्वसन्ध्यामा कम्पनीले आइतबार पोखरामा कोरोना नियन्त्रणका लागि सवारी डिस्इन्फेक्सन गरेर डेमो […]

Read More