सुशासन समितिको बैठक बस्दै

आज राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ । 

बेठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा आ.व. २०८३/०८४ को बजेट तर्जुमाको तयारी बारेमा छलफल हुनेछ । 

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.