सर्वोच्चको फैसलापछि खड्का निवासमा भेला भए कांग्रेस इतरसमूहका नेता

नेपाली कांग्रेसको विवादमा सभापति गगन थापालाई सर्वोच्च अदालतले मान्यता दिएपछि इतरसमूह छलफलमा जुटेका छन् ।

नेता पूर्णबहादुर खड्काको निवासमा नेताहरु अहिले बसिरहेका छन् । आजको छलफलपछि अब कसरी जाने भन्ने विषयमा कुराकानी हुने नेताहरुले बताएका छन् ।

बैठकमा नेता विमलेन्द्र निधि, शशांक कोइराला, कृष्ण सिटौलालगायत रहेका छन् ।

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.