मुख्य समाचार

मुख्य समाचार

टी–२० विश्वकप : आज न्युजिल्याण्ड र दक्षिण अफ्रिका भिड्दै

आईसीसी टी–२० विश्वकपको पहिलो सेमिफाइनलमा आज न्युजिल्याण्ड र दक्षिण अफ्रिकाको खेल हुँदैछ ।आज हुने खेल भारतको इडेन गार्डेन कोलकातामा नेपाली समय अनुसार साँझा सवा ७ बजे सुरु हुनेछ । जारी विश्वकपमा न्युजिल्याण्ड र दक्षिण अफ्रिकाबीच दोस्रो पटक खेल हुन लागेको हो । दुवै टोली दोस्रोपटक टी–२० विश्वकपको फाइनल पुग्ने लक्ष्यमा छन् ।दोस्रो सेमिफाइनलमा भोलि साविक […]

Read More

यस्ताे छ आजकाे विदेशी विनिमयदर

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ०६ पैसा र बिक्रीदर १४६ रुपैयाँ ६६ पैसा छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ २० पैसा र बिक्रीदर १६९ रुपैयाँ ९० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ८५ पैसा र बिक्रीदर […]

Read More

आजको मौसम पूर्वानुमान: तराईमा हुस्सु, पहाडमा बादल

हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणालीको प्रभाव रहेको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको र ती भूभागलगायत बाँकी भूभागहरूमा तुवाँलो पनि लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराईका केही स्थानमा आज दिउँसो हुस्सु रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली […]

Read More

मतदान गर्न जाँदा के-के कागजात लैजाने ? यस्तो छ मतदान गर्ने सही तरिका

 मतदान गर्न जाँदा मतदाताले आफ्नो मतदाता परिचयपत्र अनिवार्य रूपमा लैजानुपर्ने निर्वाचन आयोगले बताएको छ । मङ्गलवार सञ्चारकर्मीहरूसँग कुरा गर्दै आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले मतदाताहरूको सहजताका लागि मतदान प्रक्रिया र आवश्यक कागजातहरूको बारेमा स्पष्ट जानकारी गराएका हुन् । मतदाता शिक्षा कार्यक्रम अन्तर्गत डिजिटल माध्यम र स्वयं सेवकहरूमार्फत घर–टोलमै पुगेर शिक्षा प्रदान गरिएको प्रवक्ता भट्टराईले बताए । […]

Read More

निजी कार दुर्घटनामा तीनको मृ*त्यु, दुई घाइते

नगरकोटबाट सुडालतर्फ आउँदै गरेको बा५च ७८८१ नम्बरको निजी कार चाँगुनारायण नगरपालिका–८ जितपुरस्थित वडा कार्यालय नजिक सडकमा भएको दुर्घटनामा घाइते पाँचमध्ये तीन जनाको आज मृत्यु भएको छ । सोमबार दिउँसो भएको दुर्घटनामा गम्भीर घाइतेमध्ये काठमाडौँ महानगरपालिका–३२ जडीबुटीका ५५ वर्षीय योगेन्द्र प्रधान, ४८ वर्षीय सुरेन्द्र प्रधान र ५५ वर्षीया कृष्णमाया प्रधानको उपचारको क्रममा आज मृत्यु भएको भक्तपुर […]

Read More

रातीको समयमा सुरक्षार्थ खटिएका प्रहरीमाथि आक्रमण, ४ जना पक्राउ

 रातीको समयमा सुरक्षार्थ खटिएका प्रहरीमाथि आक्रमण गर्ने समूह पक्राउ परेको छ । सोमबार राती प्रहरी प्रभाग लुभु ललितपुरबाट प्रहरीको क्यूआरटी –क्वीक रेस्पोन्स टिम) खटिएको थियो । सो क्रममा लतिलपुरको महालक्ष्मी नगरपालिका–७ चाँगाथली एरियामा गस्ती गर्दै जाने क्रममा प्रहरी टोलीमाथि नै केही व्यक्तिहरुले ढुंगामुढा गरेका थिए । प्रहरीमाथि आक्रमण गर्नेहरुमा मकवानपुरका २९ वर्षीय विकास भन्ने बुद्ध […]

Read More

धनुषा क्षेत्र नम्बर १ का रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

निर्वाचनकाे ४८ घण्टा अघि राष्ट्रिय स्वतन्त्र पार्टीलाई ठुलाे धक्का लागेकाे छ । पार्टीले मधेश प्रदेशकाे धनुषाबाट मतदान नहुँदै एक सिट गुमाएकाे छ । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ का रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज गरेको हाे । बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेको प्रमाण पुगेपछि उनको उम्मेदवारी खारेज भएको आयोगका प्रमुख आयुक्त रामप्रसाद […]

Read More

सेयर बजारमा उछाल, सबै सर्किट हरियाली

प्रतिनिधिसभा चुनाव अघि सेयर बजारमा उत्साह बढ्दै नेप्से परिसूचक मंगलबार ३८.५२ अंकले बढेर २७१२ पुगेको छ। अब बजार सोमबारदेखि मात्र खुल्नेछ। फागुन १० यता नेप्से ९८ अंक बढेको छ, सो दिन बजार २६१४ अंकमा थियो। कारोबार रकम पनि बढेर ६ अर्ब २३ करोड पुगेको छ, अघिल्लो दिनको ५ अर्ब ६४ करोडको तुलनामा। सबै समूह सूचक […]

Read More

पोखराको लेकसाइडमा शंकास्पद वस्तु फेला, पुग्यो सेनाको टोली

पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडमा मंगलबार दिउँसो शंकास्पद वस्तु फेला परेपछि स्थानीय त्रसित बनेका छन्। लेकसाइडस्थित लालुपाते मार्ग (स्ट्रिट ४१) मा रहेको होटल फेवा सुट्सको मूल ढोकाअगाडि शंकास्पद वस्तु देखिएको हो। स्थानीयले सडकको छेउमा बेवारिसे झोलाभित्र प्रेशर कुकरजस्तो देखिने वस्तु फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए। लगत्तै कास्की जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय […]

Read More

पेट्रोल पम्पमा उपभोक्ताको भीड

उपत्यकाका पेट्रोल पम्पहरूमा भीड देखिन थालेको छ ।  प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सर्वसाधारणहरू गाउँ फर्कने क्रम बढेसँगै र मध्यपूर्वमा इरान–इजरायल युद्धको सम्भावनाले पेट्रोलियम पदार्थको अभाव हुनसक्ने त्रासका कारण काठमाडौंका पेट्रोल पम्पहरूमा भीड देखिन लागेको हो ।  आइतबार सोमबार पम्पहरूमा इन्धन भर्नेहरुको भीड रह्यो । इन्धन भर्न केही समय सवारीहरू लाइनमा बस्नुपरेको थियो ।  पम्पहरूमा […]

Read More

महाराजगन्ज र नैकापमा दुई गाडीमा आगजनी

काठमाडौंको महाराजगन्ज र नैकापमा दुई गाडीमा आगजनी गरिएको छ । नैकापमा सिप्रदी ट्रेडिङको कार्यालय नजिकै बिएए २८३६ नम्बरको टोयोटा कार र महाराजगन्जमा बा।७ च १४०१ नम्बरको मारुती भ्यान आगजनी गरिएको अवस्थामा भेटिएको हो ।  जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार महाराजगन्जमा राजधानी पेट्रोल पम्प नजिकै मारुती भ्यान आगो लगेको अवस्थामा भेटिएको छ । […]

Read More

तोलामा २५ सय रुपैयाँ बढ्यो सुनको भाउ

नेपाली बजारमा मंगलबार पनि सुनको भाउ बढेको छ भने चाँदी घटेको छ। सोमबारको तुलनामा सुनको भाउ तोलामा दुई हजार पाँच सय रूपैयाँ बढेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ। मूल्य बढेसँगै मंगलबार छापावाला सुनको भाउ प्रतितोला तीन लाख २८ हजार छ सय रूपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुनको भाउ तोलामा पाँच हजार छ […]

Read More