अटोमोवाईल्स

अटोमोवाईल्स

टोयोटाको नयाँ इलेक्ट्रिक एसयूभी ‘अर्बन क्रुजर एबेला’ भारतमा लन्च हुँदै

टोयोटाले आफ्नो नयाँ मिड-साइज इलेक्ट्रिक एसयूभी अर्बन क्रुजर एबेला भारतमा चाँडै लन्च गर्ने तयारी गरेको छ। यो मोडल लामो दूरी, आधुनिक प्रविधि र प्रिमियम सुविधासहित बजारमा प्रतिस्पर्धा गर्ने लक्ष्य राख्दछ। अर्बन क्रुजर एबेला दुई ब्याट्री विकल्पमा उपलब्ध हुनेछ -४९ किलोवाट आवर र ६१ किलोवाट आवर। दुवै ब्याट्री अगाडिको एक्सल मोटरसँग जोडिएको छ। ४९ किलोवाट ब्याट्रीले […]

Read More

 ‘नाडा प्रेजेन्ट्स् वाडा अटो साे २०२६’ का लागि स्टल बुकिङ्ग खुल्ला

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले दोस्रो संस्करणको ‘नाडा प्रेजेन्ट्स् वाडा अटो शो २०२६’ आयोजना गर्न लागेको छ। पोखराको पर्यटकीय क्षेत्र लेकसाइड, तालबाराही चोकस्थित खेल मैदानमा चैत्र ११ देखि १५ गतेसम्म आयोजना हुने सो प्रदर्शनीमा साना, मझौला तथा ठूला सवारी साधन, पार्ट्स, लुब्रिकेन्ट, टायर लगायतका सबै सम्बन्धित व्यवसायी कम्पनीहरूको सहभागीता रहनेछ। प्रदर्शनीको व्यवस्थापन ग्लोबल एक्स्पोजिसन एण्ड […]

Read More

टाटा कमर्सियल गाडीहरूको लागि ‘होली सर्भिस क्याम्प’ सुरु

नेपालीहरुको महान पर्व होली नजिकिदै गर्दा यातायातका साधनहरुको प्रयोग पनि अन्य समय भन्दा उच्च रहने गर्छ । सवारी साधनहरुको कन्डिसन सही भएमात्र त्यसले सही कार्य क्षमता प्रदान गर्छ र ढुक्क भई सुरक्षित यात्रा पनि गर्न सकिन्छ । त्यसैले सम्पूर्ण टाटा कमर्सियल गाडीहरुका ग्राहकहरुलाई सुरक्षित यात्राका कामना सहित चाडपर्वको बेला ढुक्क संग आफ्नो व्यवसाय संचालन गर्न […]

Read More

यामाहा नेपालको ‘मायासँग मायाको यात्रा’ सम्पन्न: सातै प्रदेशका विजेतालाई विशेष सम्मान र पुरस्कार

यामाहा नेपालले विशेष भ्यालेन्टाइन सप्ताह अभियान “मायासँग मायाको यात्रा” मार्फत देशभर प्रेम र खुसी बाँडेको छ। यस अभियानले प्रेमको भावनालाई उत्सवका रूपमा मनाउँदै यामाहाको ग्राहक–केन्द्रित सोच र देशव्यापी उपस्थितिलाई बलियो बनाएको छ। अभियानले नेपालको सातै प्रदेश समेट्दै यामाहाको पहुँचलाई व्यापक बनाएको छ। अभियान अन्तर्गत यामाहाले आफ्नो सवारी साधन हस्तान्तरण प्रक्रियामा मिठास र सम्झनायोग्य स्पर्श थपेको […]

Read More

पन्च.ईभी किन्नका लागि ७० प्रतिशत रिसेल ग्यारेन्टेडको विशेष सुविधा

टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रा.लि.ले फेब्रुअरी महिनालाई लक्षित गर्दै टाटा पन्च.ईभीमा निकै आकर्षक योजना सार्वजनिक गरेको छ । कम्पनीले यस अवधिमा पन्च.ईभी खरिद गर्ने ग्राहकहरूका लागि ७० प्रतिशत रिसेल ग्यारेन्टेडको विशेष सुविधा ल्याएको हो। यो योजना फेब्रुअरी महिनाभर टाटाको लोकप्रिय पन्च.इभी खरिदमा मात्र लागू हुनेछ। कम्पनीका अनुसार पन्च.इभी खरिद गरेपछि भविष्यमा […]

Read More

पोखरामा WADA AUTO SHOW 2026 हुँदै

पोखरामा दोस्रो संस्करणको WADA AUTO SHOW 2026 हुने भएको छ । पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एशोशिएसनद्वारा आगामी चैत ११ गतेदेखि १५ गतेसम्म पोखराको लेकसाइडस्थित खेल मैदानमा उक्त अटो शो हुन लागेको हो । प्रदर्शनीको व्यवस्थापन ग्लोबल एक्स्पोजिशन एण्ड मेनेजमेन्ट सर्भिसेज (जेम्स ईभेन्टस्)ले गर्ने छ भने स्टल बुकिङ्ग छिट्टै खोलिने आयोजकले जनाएको छ । नेपाली नयाँ वर्ष […]

Read More

उपत्यकाका सबै यातायात कार्यालय आजदेखि बन्द हुने

कात्तिक ३ , २०७७ काठमाडौं । काठमाडौं उपत्यकाका सबै यातायात व्यवस्था कार्यालय आजदेखि बन्द हुने भएका छन् । कार्यालयमा सेवाग्राहीको चाप बढेको र कर्मचारीमा कोरोना संक्रमण देखिन थालेको भन्दै यातायात कार्यालयले सूचना निकालेर सेवा बन्द गर्न लागिएको जनाएका हुन् । अन्य कार्यालय बन्द भए पनि चाबाहिलको कार्यालय भने खुल्लै रहनेछ । कर्मचारीमा कोरोना संक्रमण देखिएपछि […]

Read More

उपत्यकामा यातायातमा जोरबिजोर कायमै, पसलहरु भने खुला रहने

काठमाडौं,। जिल्ला प्रशासन कार्यालय, काठमाडौंले बार अनुसार पसल खोल्ने व्यवस्था हटाएको छ । बुधबारदेखि अर्को आदेश नभएसम्मका लागि यो व्यवस्था हटाइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए । उपत्यकामा लगाइएको जोर–विजोर प्रणाली भने यथावत नै राखिएको उनले बताए । के के पसल खोल्न मिल्ने के नमिल्ने ? हेर्नुहोस आदेशपत्र:

Read More

आजदेखि मध्यम र लामो दूरीका सार्वजनिक यातायात सञ्चालन

काठमाडाैं, असोज १। झण्डै ६ महिनादेखि थन्किएका मध्यम र लामो रुटका बस सञ्चालनका लागि तयारी भइसकेको यातायात व्यवसायीले बताएका छन् । यातायात व्यवसायी र चालक महासङ्घ सम्मिलित संयुक्त कार्यदलले आजबाट बस सञ्चालनका लागि सबैलाई अनुरोध गरेको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै कार्यदलले सबै चालक, सहचालक र यात्रुलाई सवारीसाधनमा आवश्यक स्वास्थ्य सुरक्षा अपनाउन अनुरोध […]

Read More

असोज ५ देखि आन्तरिक उडान र लामाे दुरीका यातायात खुल्ने ।

काठमाडौं, भदाै ३० बन्द भएको झन्डै ६ महिनाकाे लामाे अवधी पछि आन्तरिक उडान र लामो दूरीका सार्वजनिक यातायात असाेज ५ गतेबाट खुल्ला गर्ने निर्णय सरकारले गरेको छ । मन्त्रिपरिषद्ले सोमबार आवश्यक मापदण्ड पूरा गरेर उडान र यातायात खोल्ने निर्णय गरेको हो । सरकारले निर्णय नगर्ने हो भने असोज १ गतेदेखि लामो दूरीका सवारीसाधन चलाउने चेतावनी […]

Read More

गाडी चलाएरै छाड्छौं, बरु गोली थाप्छौं ।

पोखरा साेमबार, २९ भदौ २०७७ , : कोरोना महामारीका कारण झन्डै ६ महिना ठप्प सार्वजनिक यातायात सञ्चालन गर्न पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनीले तयारी थालेको छ । सरकारले यातायात सञ्चालनबारे आधिकारिक निर्णय सार्वजनिक नगर्दै असोज १ गतेबाट बस गुडाउने तयारीमा कम्पनीमा जुटेको छ । त्यसकै पूर्वसन्ध्यामा कम्पनीले आइतबार पोखरामा कोरोना नियन्त्रणका लागि सवारी डिस्इन्फेक्सन गरेर डेमो […]

Read More