आजदेखि ‘दोस्रो जनकपुर अन्तरराष्ट्रिय फिल्म महोत्सव’ सुरु भएको छ । संवाद फाउण्डेसनको आयोजनामा आगामी फागुन ११ गतेसम्म जनकपुरस्थित मैथिली भवनमा चल्ने उक्त महोत्सवमा मैथिली, नेपालीसहित विदेशी भाषाका ६० फिल्म प्रदर्शन गरिनेछ । साथै, समूहगत छलफललगायत विविध गतिविधि हुने महोत्सवका अध्यक्ष कुमार भास्करले जानकारी दिए । ‘जनकपुरले मिथिलाञ्चललाई प्रतिनिधित्व गर्छ, महोत्सवले यसलाई उजागर गर्नेछ । हामी […]
Read More
अभिनेत्री नीति शाहले याञ्चित राणासँग विवाह गरेकी छिन्। गत वैशाखमा कानुनी बिहे गरेका उनीहरुको शुक्रबार धार्मिक विधिअनुसार बिहे भएको हो। ललितपुरको प्लाजा होटलमा उनीहरुको विवाह समारोह चलिरहेको छ। जहाँ दुवैका परिवारसहित आफन्त र सेलिब्रेटी सहभागी छन्। एरोस्पेस इन्जिनियर रहेका राणासँग नीतिको २ वर्षदेखि प्रेमसम्बन्धमा थिइन्। केही दिनदेखि उनीहरुको बिहेका समारोहहरु भइरहेका रहेका छन्। यसअघि नीतिले ३ […]
Read More
बलिउडका चर्चित अभिनेता राजपाल यादव चेक बाउन्स मुद्दामा दिल्लीको तिहाड जेलबाट रिहा भएका छन्। उच्च अदालतबाट अन्तरिम जमानत पाएपछि मंगलबार रिहाईको कानुनी प्रक्रिया पूरा गरी उनी जेलबाट बाहिर आएका हुन्। जेलबाट निस्किएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफूमाथि लागेका सबै आरोपको जवाफ दिने बताएका छन्। उनले अदालतलाई धन्यवाद दिँदै आफ्नो कठिन समयमा साथ दिने समर्थकहरूप्रति आभार […]
Read More
मिस हङकङ नेपाल २०२६ को उपाधि दीपमाला खरेल ढकाललाई प्रदान गरिएको छ। हङकङको इटन होटेलमा आयोजित ‘ग्रान्ड कोरोनेसन’ समारोहमा उनलाई ताज पहिराइएको हो। मिस नेपाल हङकङको ताज मिस नेपाल वर्ल्ड २०२४ की विजेता आश्माकुमारी केसीले पहिराइदिएकी थिइन्। मिस नेपाल हङकङ दीपमालाले अब २०२६ मा आयोजना हुने मिस नेपाल प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउनेछिन्। यसपटक दीपमाला सिधैँ […]
Read More
नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा ‘ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल (NCIFF) को सातौँ संस्करण आयोजना हुने भएको छ । माघ १६ गतेदेखि १८ गतेसम्म चाबहिलको चलचित्र विकास बोर्ड, भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड र नेपाल पुलिस क्लबमा आयोजना हुने महोत्सवमा ३९ देशका ८५ चलचित्रहरु प्रदर्शन हुने भएका छन् । काठमाडौंमा विश्वभरका सांस्कृतिक, सामाजिक र […]
Read More
फरक धार र नवीन प्रस्तुतिका कारण चर्चामा रहेको प्रतीक्षित नेपाली चलचित्र ‘एक्लो–१’ देशभर एकसाथ प्रदर्शनमा आएको छ । चलचित्रले एक्सन, ड्रामा र भावनात्मक तत्वको सन्तुलित संयोजनमार्फत दर्शकलाई अविस्मरणीय अनुभव दिने निर्माण पक्षको दाबी छ । नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा फरक ढङ्गले प्रस्तुत गर्ने उद्देश्यसहित निर्माण गरिएको ‘एक्लो–१’ ले कथा, प्रस्तुति तथा प्राविधिक पक्षमा नयाँपन ल्याउने […]
Read More
काठमाडौं, ; २०७७ असाेज १५ । दिक्पाल के सी र सपना मगर को स्वर मा सर्जक दिक्पाल के सीले फुलमायाकाे भट्टी बजारमा ल्याएका छन । झन्डै ५ वर्ष देखि नेपाली सांगीतिक क्षेत्रमा सक्रीय रहेका उनले सिर्जना गरेका कयौ गीतहरुले नेपाली सांगीतिक बजार तताएको छ । के सीले हाल सम्म दर्जनाै माैलीक गितहरू गाएका छन भने […]
Read More
काठमाण्डौ, । नेपाल आइडल सिजन–३ को उपाधि सज्जा चौलागाईंले उचालेकी छन् । शुक्रबार नेपाल आइडलको स्टुडियोमा भएको ग्राण्ड फिनालेमा सज्जाले उपाधि उचाल्दा फस्ट रनरअप प्रवीण बेडुवाल बने भने सेकेन्ड रनरअपको उपाधि किरणकुमार भुजेलले उचाल्न सफल भएका हुन। दर्शकले विश्वभरबाट दिएको भोट र निर्णायकको मूल्यांकनका आधारमा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले नेपाल आइडलको विजेता […]
Read More