लक्ष्मण सापकाेटा पर्वत- भदौ २६ चोरी अभियोगमा पर्वत जिल्ला अदालतमा मुद्धा खेपेर धरौटी तोकिएका बागलुङका एक युवा कानुन व्यवसायीको सहयोगमा कारागारको गेटबाट फर्किएका छन् । पर्वत जिल्ला अदालतको भदौ २५ गतेको आदेशले १५ हजार धरौटीमा छुट्ने आदेश पाएका बागलुङ काठेखोला ५ विहुँका सन्तोष सुनारले कानून व्यवसायीहरुको सहयोगमा कारागार जानबाट जोगिएका हुन् ।गाडीको व्याट्री चोरीको आरोपमा मुद्धा […]
Read Moreभदाै २६, काठमाण्डाै, आर्थिक वर्ष २०७६।०७७ मा विभागलाई रु. ५०६ अर्व १८ करोडको लक्ष्य प्राप्त भएकोमा उक्त लक्ष्य मध्ये रु. ३८४ अर्व ४० करोड संकलन भई लक्ष्यको तुलनामा ७५.९४ प्रतिशत प्रगति भएको छ जुन गत आर्थिक वर्षको यसै अवधिको संकलनको तुलनामा रु २५ अर्व ९९ करोड अर्थात ७ प्रतिशतले बढी हो । शीर्षकगत रुपमा हेर्दा […]
Read Moreलक्ष्मीप्रसाद सापकोटापर्वत भदाै २६ – पर्वतमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पर्वतको कुश्मा नगरपालिका वडा नं. ३ का ६८ वर्षिय बृद्ध र वडा नं. ४ का २३ वर्षिय एक पुरुषमा संक्रमण देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । दुवै जना कन्ट्रयाक्ट ट्रेसिङमा परेको निर्देशनालयले जनाएको छ । संक्रमितहरुलाई कुश्माको आइशोलेशन […]
Read Moreभदौ २६ काठमाडौँ, आगामी भदौ २९ गतेबाट चारबर्षे कार्यकाल सकिन लागेको बिधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको निरन्तरता होला कि नहोला भन्ने चासो आम जनमानसमा समेत छ । केहि बर्ष पहिले नेपालमा १८ लोडसेडिङको मारमा परेका आम जनतापनि कुलमान घिसिङलाई आगमी चार बर्षको लागि दोहोराउनुपर्ने पक्षमा रहेका छन् आमजनताले समेत चासोका साथ हेरेको बिधुत प्राधिकरणको […]
Read Moreएसके थकालीजोमसोम भदाै २६ हिमाली जिल्ला मुस्ताङमा यस सिजन फलेको स्याउ टिप्न सुरु भएको छ । स्याउ बगैचा धनीहरुकै समन्वय र व्यवस्थापनमा मुस्ताङ आइपुगेका व्यापारीले यहाँका कृषकको बगैंचामा फलेको स्याउ संकलन गर्न जुटेको पाइएको हो । यस वर्ष मौसमी आद्रता र बढी मात्रामा वर्षा भएकाले थासाङ गाउँपालिकाको कोबाङ, टुकुचे र सौरुमा स्क्याप रोग देखिएको छ […]
Read Moreकोरोनाका कारण विद्यालय सञ्चालन नभएपछि स–साना नानीहरुले परम्परागत सीप सिक्न थालेका छन् । घरमा आमा तथा हजुरआमाले जानेका सीप ढकिया, गुन्द्री बुन्ने सीपहरु उनीहरुले सिक्न थालेका हुन् । घोराही उपमहानगरपालिका ६ गुरुवागाउँका चौधरी समुदायका सानानानीहरु कोरोनाका कारण विद्यालय जान नपाएको समयमा हजुरआमासंग घरेलु सामान बनाउन व्यस्त भेटिए । कक्षा ७ मा अध्यनरत रिता चौधरीले ढकिया […]
Read Moreभदौ २ ४ , महानगरीय महानगरीय प्रहरी परिसर काठमाडौँको बिशेष टोलिले काठमाडौँको बुढानिलकण्ठबाट अबैध लागुपदार्थको कारोबार गर्ने ३ जनालाई पक्राउ गरेको छ । ना.३ ख.९८९ नं.को कन्टेनरमा अबैध लागु औषध ओसार पसार गरी भक्तपुर जिल्ला, भक्तपुर न.पा. वडा नं. १ स्थित सल्लाघारी एरियामा कारोवार गर्ने गरेको भन्ने विशेष सूचनाका आधारमा उनीहरुलाई बुढानिलकण्ठबाट पक्राउ गरिएको महानगरीय […]
Read Moreकाठमाडौं, भाद्र २४ । आगामी असोज १ गतेदेखि यातायात व्यवसायीहरुले सबै सार्वजनिक सवारी साधन सञ्चालन गर्ने घोषणा गरेका छन्। सरकारले कोरोना नियन्त्रणका नाममा सार्वजनिक यातायात संचालनलाई निषेध गरेका बेला व्यवसायीले यस्तो घोषणा गरेका हुन्। बुधबार यातायात व्यवसायी, यातायात व्यवस्था विभाग र तीन वटा मजदुर संगठनको संयूक्त बैठकमा व्यवसायी र मजदुर संगठनले यातायात खुलाउन सहजीकरण नगरे […]
Read Moreलक्ष्मीप्रसाद सापकोटापर्वत, २४ भदौ । पर्वत सदरमुकाम कुश्मामा करदाता सेवा कार्यालय स्थापना भएको छ । आन्तरिक राजश्व कार्यालय बागलुङले करादाता सेवा कार्यालयको रुपमा सोमबारदेखि कुश्माबजारवाट कारोवार शुरु गरेको हो ।निजामति सेवा दिवसको अवसर पारेर करदाता सेवा कार्यालयले सेवा प्रारम्भ भएको छ । लामो समयदेखि प्रदेश राजधानी पोखरा र विगत दुई वर्षदेखि छिमेकी जिल्ला बागलुङ्गबाट दिदै […]
Read Moreकाठमाडौं, भाद्र १७, नेपाल वायुसेवा निगमले विभिन्न देशका लागि नयाँ उडान तालिका सार्वजनिक गरेको छ । सरकारले आजदेखि केही देशमा नियमित उडान सुरु गर्ने निर्णय गरेसँगै मुलुकको राष्ट्रिय ध्वजावाहक निगमले नियमित उडान तालिका निर्धारण गरेको हो । जसअनुसार निगमले २, १७ र ३० सेप्टेम्बरमा नारिता उडान भर्नेछ । त्यसैगरी ५, ७, १२, १४, १९, २१, […]
Read More