Author: ट्रेडखबर

लिङ्गो ठड्याएर माघेसङ्क्रान्ति मेला सुरु

देवघाटको बेनीमा बाँसको लिङ्गो ठड्याएर माघेसङ्क्रान्ति मेला सुरु भएको छ । यो सँगै चितवन, तनहुँ र नवलपरासीको सङ्गमस्थल देवघाटमा माघेसङ्क्रान्ति मेला सुरु भएको हो । त्यस अवसरमा बेनीको गलेश्वर आश्रमका पीठाधीश आत्मानन्द गिरी, नेपाल सन्त समाजका अध्यक्ष ज्ञानानन्द सरस्वती र महेश सन्न्यास आश्रमका पीठाधीश रमणानन्द गिरी, देवघाट क्षेत्र विकास समितिका अध्यक्ष ईश्वरीराज लौडारी, कार्यकारी निर्देशक […]

Read More

कांग्रेस उपसभापतिमा महेश आचार्यको उम्मेदवारी दर्ता

 नेपाली कांग्रेसका नेता महेश आचार्यले उपसभापतिमा उम्मेदवारी दिएका छन् । भृकुटीमण्डपस्थित विशेष महाधिवेशन हलमा जारी निर्वाचन प्रक्रिया चलिरहँदा आचार्यले उपसभापति पदमा मनोनयन दर्ता गराएका हुन् । यसअघि भएको १४औँ महाधिवेशनमा उनी सोही पदमा पराजित भएका थिए ।

Read More

एन्फाको बार्षिक बजेट पारित

 अखिल नेपाल फुटबल संघ (एन्फा) ले आर्थिक बर्ष २०८२–८३ का लागि बजेट पारित गरेको छ । बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बसेको कार्यसमितिको बैठकले आर्थिक बर्ष २०८२–८३ का लागि एक अर्ब ५६ करोड १७ लाख ८५ हजार १३ रुपैयाँको बजेट पारित गरेको हो । त्यस्तै बैठकले आर्थिक बर्ष २०८१८२ को संघको लेखा परिक्षण प्रतिवेदन पारित गरेको […]

Read More

तिङ्कर नाका नियमित नहुँदा व्यापार प्रभावित

 नेपाल–चीन (तिब्बत) सीमामा पर्ने दार्चुलाको तिङ्कर नाका कुनै समय स्थानीय समुदायको व्यापार, आवतजावत तथा सांस्कृतिक सम्बन्धको प्रमुख आधार थियो । पुस्तौँदेखि स्थानीयले यही नाकामार्फत नुन, ऊन, खाद्यान्नलगायतका सामग्रीको नियमित कारोबार गर्दै आएका थिए । सन् २०२० मा कोभिड–१९ महामारीयता तिङ्कर नाका नियमित रूपमा सञ्चालनमा आउन सकेको छैन । नाका बन्द रहँदा स्थानीय व्यापार ठप्पजस्तै बनेको […]

Read More

सभापतिमा गगन थापाको एकल उम्मेदवारी

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा सभापति पदका लागि एक मात्रै नाम मनोनयन भएको छ। केन्द्रीय निर्वाचन समितिका अनुसार सभापतिमा महामन्त्री गगन थापाको नाम दर्ता भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ। विशेष महाधिवेशनले बुधबार १३४ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्दैछ। केन्द्रीय समितिका निर्वाचनका लागि उम्मेदवारी दर्ता भइसकेको छ। निर्वाचन समितिले दिउँसो १ बजे उम्मेदवारको सूची प्रकाशित गर्ने […]

Read More

प्रि ओपन सेसनमा ३.३४ अंकले घट्यो नेप्से

साताको तेस्रो कारोबार दिन प्रि ओपन सेसनमा ३.३४ अंक घटेर २६३६.५६ विन्दुमा आइपुगेको छ।   यस सेसनमा ५ करोड १० लाख ५५ हजार ६३१ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।  सेसन अवधिभरमा ४९ कम्पनीको ९१ हजार १०७ कित्ता सेयर खरिदबिक्री भएको छ।  नेप्सेमा कारोबार भएकामध्ये १० कम्पनीको सेयर मूल्य बढ्दा ३३ कम्पनीको सेयर मूल्य […]

Read More

नेपाली बजारमा सुन-चाँदीको मूल्यले लगातार नयाँ रेकर्ड तोड्दै

 नेपाली बजारमा सुन र चाँदीको मूल्यले लगातार नयाँ रेकर्ड तोडिरहेको छ। पुस ३० गते बुधबार सुन प्रतितोला २ लाख ७८ हजार रुपैयाँ र चाँदी प्रतितोला ५ हजार ६५५ रुपैयाँमा कारोबार भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पछिल्लो तीन दिनदेखि सुनको मूल्य लगातार बढ्दै आएको छ। मंगलबार सुन प्रतितोला २ लाख ७६ हजार ५०० रुपैयाँमा […]

Read More

सुर्खेतमा मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते

 सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ स्थित पिपिराचोकमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको ज्यान गएको छ। कर्णाली प्रदेश ०२–००२ प ३२७१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा वीरेन्द्रनगर–१३ निवासी ७० वर्षीया लक्ष्मी लामिछानेको मृत्यु भएको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक रोहितकुमार शाहीका अनुसार मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी लामिछानेको प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो। […]

Read More

सिन्धुलीमा बैंक डकैती: तीन करोड बढी लुटेर भाग्दै गर्दा सुमो र चालक पक्राउ, दुई बोरा पैसा बरामद्

सिन्धुली जिल्लाको घ्याङलेख गाउँपालिका–हायुटारस्थित नेपाल एसबीआई बैंकको शाखामा मङ्गलबार साँझ हतियारधारी समूहले लुटपाट गरेको छ। बनेपातर्फबाट आएको टाटा सुमोमा सवार करिब पाँच जना नकाबधारी लुटेराहरूले बैंकमा प्रवेश गरी सुरक्षागार्ड र कर्मचारीलाई नियन्त्रणमा लिएर करिब ३ करोड ७ लाख रुपैयाँ लुटेर फरार भएको प्रहरीले जनाएको छ। लुटेराहरूले बैंकका सुरक्षागार्डलाई पेस्तोल देखाएर नियन्त्रणमा लिई हातखुट्टा बाँध्नुका साथै […]

Read More