सङ्घीय संसद्को चालु अधिवेशन चैत २७ गते रातिदेखि अन्त्य हुने

 संघीय संसद्को चालू अधिवेशन भोलि शुक्रबार रातिदेखि अन्त्य गरिएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार रातिबाट लागू हुने गरी दुवै सदनको अधिवेशन अन्त्य गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *