सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्दैछ । बैठक मध्यान्ह साढे १२ बजे बस्नेछ । 

बैठकमा नयाँ संसद् भवन र ग्यालरी बैठक भवनको निर्माण प्रगति सम्बन्धमा सहरी विकास तथा भवन निर्माण विभागसँग छलफल हुनेछ । 

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.