स्कटल्यान्डसँगको खेलमा दीपेन्द्रको अर्धशतक

आईसीसी विश्वकप लिग २ अन्तर्गत स्कटल्यान्डसँगको खेलमा नेपालका उपकप्तान दीपेन्द्र सिंह ऐरीले अर्धशतक प्रहार गरेका छन्। 

त्रिवी क्रिकेट मैदानमा स्कटल्यान्डले दिएको २२१ रनको विजयी लक्ष्य पछ्याएको नेपालको लागि उपकप्तान ऐरीले कठिन समयमा नेपालका लागि अर्धशतकीय पारी खेलेका छन्। ऐरीले ४३ बलमा ५ चौका र १ छक्का प्रहार गरेका हुन्। 

यो उनको एकदिवसीय अन्तर्राष्ट्रियमा आठौं अर्धशतक हो। उनले चौथो विकेटको लागि कप्तान रोहित कुमार पौडेलसँग ७४ रनको साझेदारी बनाउँदै खेलिरहेका छन्।

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.