कांग्रेस उपसभापतिमा महेश आचार्यको उम्मेदवारी दर्ता

 नेपाली कांग्रेसका नेता महेश आचार्यले उपसभापतिमा उम्मेदवारी दिएका छन् ।

भृकुटीमण्डपस्थित विशेष महाधिवेशन हलमा जारी निर्वाचन प्रक्रिया चलिरहँदा आचार्यले उपसभापति पदमा मनोनयन दर्ता गराएका हुन् ।

यसअघि भएको १४औँ महाधिवेशनमा उनी सोही पदमा पराजित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *