Breaking News

Breaking News

कास्कीमा चाडपर्वः ७३५ प्रहरीले दिनेछन् सुरक्षा, चौबिसै घन्टा गस्ती

असाेज १२ पाेखरा र्चाडपर्वका बेला हुन सक्ने सम्भावित अपराध न्यूनीकरण गर्न कास्कीमा सात सय ३५ प्रहरी परिचालित हुने भएका छन् । कोभिड–१९ का कारण आपराधिक क्रियाकलाप बढ्न सक्ने भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीले सो संख्यामा प्रहरी परिचालन गर्ने भएको हो । कास्की प्रहरीले ‘चाडपर्व दसैं सुरक्षा योजना– २०७७’ सार्वजनिक गर्दै जिल्लामा चौबिसै घन्टा गस्ती गरिने […]

Read More

प्रदेश नम्बर ५ को नाम अब लुम्बिनी र राजधानी दाङको देउखुरी रहने

बुटवल असोज २० । प्रदेश नम्बर ५ को नाम लुम्बिनी राख्ने निर्णय भएको छ। प्रदेशसभाको मंगलबार बसेको बैठकले दुईतिहाइ बढी मतले प्रदेशको नाम लुम्बिनी राख्ने निर्णय गरेको हो। प्रदेशको नामाकरण गर्न भएको मतदानमा ८७ मध्ये ८३ जनाले भोट हालेका छन्। लुम्बिनी नाम राख्ने पक्षमा ७९ मत खसेको छ भने विपक्षमा जम्मा ४ मत खसेको सभामुख […]

Read More

म्याद गुज्रेका खाद्यवस्तु बजारभरि, ग्राहक झुक्याउन विशाल ग्रुपको यस्तो खेल

असोज १६ काठमाडौं – उपभोक्ताको स्वास्थ्यको कुनै प्रवाह नगरी म्याद गुज्रेका खाद्यवस्तु विक्री गर्ने विशाल ग्रुपको ठगिधन्दा सतहमा आएको छ। बिहीबार महानगरीय प्रहरी अपराध महाशाखा, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले काठमाडौंको कलंकीस्थित ३ वटा व्यापारिक स्टोरमा छापा मार्दा विशाल ग्रुपले उत्पादन गरेका म्याद गुज्रेका खाद्यवस्तुमा पुनः नयाँ […]

Read More

आन्तरिक राजश्व विभाग द्धारा (KYT ) अध्यावधीक गर्न अनुरोध अध्यावधीक नगरे करचुक्ता लिन तथा विवरण पेश गर्न नसकिने

सुरज भुसाल,असोज १६ काठमाण्डौ, आन्तरिक राजश्व विभागले सम्पुर्ण करदाता लाई आफन्नो ठेगना तथा सम्पर्क (KYT )अध्यावधिक गर्न निर्देशन दिएको छ ।व्यक्ती आफैले आफन्नो ठेगना तथा सम्पर्क (KYT) अध्यावधिक आफैले गर्न सकिने अनलाईन सेवा सुरु गरेको छ । कर वुझाउने अन्तिम समयमा यो निर्देशन लागु गरे पछी भने व्यवसायी रुष्ट बनेका छन (KYT)अध्यावधीक नभए सम्म कर […]

Read More

सरकारको निर्देशन टेर्दैन नर्भिक अस्पताल, पिसिआर परिक्षणमा अझै कायम छ लुटधन्दा

असोज ७ काठमाडौँ, पछिल्लो समय सरकारले कोरोना परिक्षणको शुल्क घटाएर सरकारी र निजी सबै ल्याबमा सबै किसिमका शुल्कसहित पिसिआर परिक्षणमा दुई हजार रुपैयाँ भन्दा बढी नलिन निर्देशन दिएको छ तर सिंहदरबारको छेउमै रहेको नर्भिक अस्पतालले भने सरकारको निर्देशनको अबज्ञा गर्दै पिसिआर परिक्षणको शुल्क ४४०० रूपैया असुल्दै आईरहेको छ । स्वास्थ्यामन्त्रालयका प्रबक्ता डा जागेश्वर गौतमले भदौ […]

Read More

बरामद गरिएको प्याज खरिद मूल्यमै सर्वसाधारणलाई विक्री गर्ने

काठमाण्डौ,असोज ७ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले बजार अनुगमनका क्रममा बरामद गरेको प्याज खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले विक्री वितरण गर्ने भएको छ । काठमाडौं उपत्यकाका तरकारी बजारमा प्याजमा कालोबजारी भएको भन्दै बजार अनुगमन गर्दा उक्त स्थानमा लुकाएर राखिएको भेटेपछि प्रहरी प्रशासनको सहयोगमा प्याज बरामद गरी पसलका सञ्चालकलाई नियन्त्रणमा लिइएको थियो […]

Read More

कैदीबन्दीकाे मृत्यु प्रकरण बारे मुख खोल्यो वीर अस्पतालले

काठमाण्डाै – वीर अस्पतालमा ज्यान गुमाएका एक कैदीबन्दीकाे शवबारे मङ्गलबार साँझ विज्ञप्ति निकाल्दै अस्पतालले मुख खोल्दै सामाजिक सञ्जालमा विवादास्पद कुरा आएकाे भन्दै आपत्ति जनाएकाे छ । कोरोना सङ्क्रमित ती व्यक्तिलाई असोज ३ गते राति वीर अस्पतालको आकस्मिक कक्षमा ल्याइएको थियो । उनको आकस्मिक कक्षमा ल्याएर जाँच गर्ने बित्तिकै मृत्यु भइसकेको थियो, त्यसकाे जानकारी परिवारलाई दिएका हाैँ । […]

Read More

क्लिन फिड लागु गर्न निर्देशन

काठमाडौं, असोज ६। संसदीय समितिले आगामी कात्तिक ७ गतेसम्म विज्ञापन बोर्ड गठन गरी क्लिन फिड लागु गर्न सरकारलाई निर्देशन दिएको छ । राष्ट्रपतिबाट प्रमाणित भइ कार्यान्वयनको चरणमा रहेको विज्ञापन नियमन गर्ने ऐन २०७६ अनुसार आगामी कात्तिक ७ भित्र विज्ञापन बोर्ड गठन गरी क्लिन फिड लागु गर्न समितिले सरकारलाई निर्देशन दिएको हो ।संसदको विकास तथा प्रविधि […]

Read More

पर्वतको फलेवासका ७ वटा बस्ती जोखिममा, स्थानान्तरण गर्न सिफारीस

लक्ष्मण सापकाेटा पर्वत असाेेज १, लगातार वर्षाका कारण पहिरो जाँदा पर्वतको फलेवास नगरपालिकाका सात वटा बस्ती जोखिममा परेका छन् ।वर्षाले पहिरो जाने, जमिन चर्किने र धाँजा फाट्ने समस्याले जोखिममा परेका सातवटा बस्ती स्थानान्तरण गर्नुपर्ने अवस्थामा पुगेका छन् ।फलेवास नगरपालिकाको विपद व्यवस्थापन समितिले नगरपालिकाका सात वटा बस्ती स्थानन्तरण गर्न संघ र प्रदेश सरकारमा सिफारीस गरेको छ । […]

Read More

काठमाडौं लगायत अन्य जिल्लामा भुकम्प काे धक्का ।

सुरज भुसाल भदौ ३१ , बुधबार बिहान ५.१९ को समयमा काठमाडौं लगायत अन्य जिल्लामा भुकम्प काे धक्का । राष्ट्रिय भूकम्प मापदन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रबिन्दु भएर ६ रिक्टर स्केलको भूकम्प गएको छ । केन्द्रले सिन्धुपाल्चोकको राम्चेलाई केन्द्र बनाएर बिहान ५ः१९ बजे भुकम्प महसुस गरिएको जनाएको छ । भूकम्पको धक्का काठमाडौंसहित देशका […]

Read More