प्रि ओपन सेसनमा ३.३४ अंकले घट्यो नेप्से

साताको तेस्रो कारोबार दिन प्रि ओपन सेसनमा ३.३४ अंक घटेर २६३६.५६ विन्दुमा आइपुगेको छ।  

यस सेसनमा ५ करोड १० लाख ५५ हजार ६३१ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

सेसन अवधिभरमा ४९ कम्पनीको ९१ हजार १०७ कित्ता सेयर खरिदबिक्री भएको छ। 

नेप्सेमा कारोबार भएकामध्ये १० कम्पनीको सेयर मूल्य बढ्दा ३३ कम्पनीको सेयर मूल्य घटेको छ भने २ कम्पनीको मूल्य स्थिर रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *