रास्वपा सांसद र मन्त्रीबीच प्रि-बजेट छलफल हुँदै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्री र सासंदबीच आज दिउँसो छलफल हुने भएको छ ।

दिउँसो ४ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालको सहभागितामा छलफल हुन लागेको हो ।

छलफलमा आर्थिक वर्ष २०८३–८४ को बजेट तर्जुलगायतका विषयमा पूर्वतयारीबारे छलफल हुने बताइएके छ ।

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.