बढ्यो सुनचाँदीको भाउ

बुधबार नेपाली बजारमा सुनको भाउ बढेको छ । अघिल्लो दिनको तुलनामा यसदिन सुनको भाउ तोलामा ५ हजार ८ सय रुपैयाँले बढेको हो ।

हिजो २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ९६ हजार ८ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । यसदिन चाँदी तोलामा २२५ रुपैयाँले बढेर ५०५५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.