समानु्पातिक बन्दसूचीबाट ८५ जनाले लिए नाम फिर्ता

 फागुन २१ गते हुने भनिएको प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फ पेश भएको बन्दसूचीमध्ये ८५ जना उमेद्वा्रले नाम फिर्ता लिएका छन् ।

निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फको बन्दसूचीमा रहेका ८५ जना उम्मेदवारले नाम फिर्ता लिएका हुन् ।

जसपाले २१ जनाको नाम फिर्ताका लागि निवेदन दिएका छन् ।

दोस्रोमा जनमत पार्टीबाट २० जनाले उम्मेदवारी फिर्ता लिएका छन् । यस्तै तेस्रोमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट १२ जनाले बन्दसूचीबाट नाम फिर्ता लिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *