कांग्रेस नेता तथा अर्बपति व्यापारी विनोद चौधरी पनि विशेष महाधिवेशनको पक्षमा खुलेका छन् ।
उनी काठमाडौँको भृकुटीमण्डपमा आयोजित कांग्रेसको विशेष महाधिवेशनमा सहभागी भएका हुन् ।
आइतबारदेखि सुरु भएको कांग्रेसको विशेष महाधिवेशन सोमबारसम्म चल्दैछ ।