पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट खारेज खारेज भएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले बन्दी प्रत्यक्षीकरणको रिटमा सोमबार सुनुवाइ गर्दै रिट खारेज गरेको हो ।
तर, अदाललते अब उनीहरूको म्याद नथप्न परमादेश जारी गरेको छ ।



