वीरगन्जमा दुई समुदायबिच झडप

पर्साको वीरगन्जमा आज (आइतबार) साँझ दुई समुदायबिच झडप भएको छ। वीरगन्जको श्रीपुरमा दुई समुदायबिच झडप हुँदा स्थिति तनावग्रस्त बनेको छ। स्थितिलाई नियन्त्रणमा लिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

जिल्ला प्रहरी कार्यलय पर्साका अनुसार वीरगन्जको श्रीपुरमा दुई व्यक्तिहरूको विवादले दुई समुदायबिच झडप गराउन खोजिएको छ। झडप गर्न जम्मा भएका स्थानीयहरूलाई सुरक्षाकर्मीले सामान्य लाठी चार्ज गरेर लखेटेको छ।

स्थिति अहिले सामान्य भइसकेको प्रहरीले जनाएको छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *