सेना दिवस राष्ट्रको सुरक्षा र अखण्डतामा समर्पित नेपाली सेनाको योगदानलाई सम्मान गर्ने विशेष दिन हो । सेना दिवसलाई भव्य बनाउने उद्देश्यका साथ सेनाले पूर्व तयारी थालेको छ । फागुन ३ गते सेना दिवस मनाइँदै छ ।