प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से

 साताको चौथो कारोबार दिन प्रि ओपन सेसनमा १.७१ अंक बढेर २७२८.२२ विन्दुमा आइपुगेको छ।  

यस सेसनमा १ करोड ४७ लाख ६९ हजार ७३९ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

सेसन अवधिभरमा ६६ कम्पनीको २३ हजार ४८१ कित्ता सेयर खरिदबिक्री भएको छ। 

नेप्सेमा कारोबार भएकामध्ये २२ कम्पनीको सेयर मूल्य बढ्दा ३३ कम्पनीको सेयर मूल्य घटेको छ भने १० कम्पनीको मूल्य स्थिर रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *