नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्र स्थगित भएको छ ।
भोलि बिहान ९ बजे पुनः सुरू हुने गरी बन्दसत्र स्थगित गरिएको हो । सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशनका आयोजक महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई वार्ताका लागि बोलाएका छन् ।
यदी वार्तामा सहमति जुट्न नसके नयाँ नेतृत्व चयनको प्रक्रियामा अगाडि बढ्ने विशेष महाधिवेशन पक्षधरको तयारी छ ।
