विनोद चौधरी पनि विशेष महाधिवेशनकै पक्षमा

कांग्रेस नेता तथा अर्बपति व्यापारी विनोद चौधरी पनि विशेष महाधिवेशनको पक्षमा खुलेका छन् ।

उनी काठमाडौँको भृकुटीमण्डपमा आयोजित कांग्रेसको विशेष महाधिवेशनमा सहभागी भएका हुन् । 

आइतबारदेखि सुरु भएको कांग्रेसको विशेष महाधिवेशन  सोमबारसम्म चल्दैछ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *