काँग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

 नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । 

आज बिहान ९ बजे  पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवनमा बस्ने गरी बैठक बोलाइएको हो । 

केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिहरूलाई बैठकमा  उपस्थित हुनको लागि अनुरोध गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *