Author: ट्रेडखबर

उपत्यकामा यातायातमा जोरबिजोर कायमै, पसलहरु भने खुला रहने

काठमाडौं,। जिल्ला प्रशासन कार्यालय, काठमाडौंले बार अनुसार पसल खोल्ने व्यवस्था हटाएको छ । बुधबारदेखि अर्को आदेश नभएसम्मका लागि यो व्यवस्था हटाइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए । उपत्यकामा लगाइएको जोर–विजोर प्रणाली भने यथावत नै राखिएको उनले बताए । के के पसल खोल्न मिल्ने के नमिल्ने ? हेर्नुहोस आदेशपत्र:

Read More

कोरोना संक्रमितको संख्या ३ करोड नाघ्याे

काठमाडौं, असोज १। विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड नाघेको छ । पछिल्लो २४ घन्टामा ३ लाख ५ हजार ४ सय २४ नयाँ संक्रमित थपिएसँगै विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड २३ हजार ५ सय ६६ पुगेको हो । त्यस्तै पछिल्लो २४ घन्टामा ६ हजार १ सय ५३ जनाको मृत्यु भएसँगै कोरोनाबाट विश्वभर ९ लाख […]

Read More

आजदेखि मध्यम र लामो दूरीका सार्वजनिक यातायात सञ्चालन

काठमाडाैं, असोज १। झण्डै ६ महिनादेखि थन्किएका मध्यम र लामो रुटका बस सञ्चालनका लागि तयारी भइसकेको यातायात व्यवसायीले बताएका छन् । यातायात व्यवसायी र चालक महासङ्घ सम्मिलित संयुक्त कार्यदलले आजबाट बस सञ्चालनका लागि सबैलाई अनुरोध गरेको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै कार्यदलले सबै चालक, सहचालक र यात्रुलाई सवारीसाधनमा आवश्यक स्वास्थ्य सुरक्षा अपनाउन अनुरोध […]

Read More

पर्वतको फलेवासका ७ वटा बस्ती जोखिममा, स्थानान्तरण गर्न सिफारीस

लक्ष्मण सापकाेटा पर्वत असाेेज १, लगातार वर्षाका कारण पहिरो जाँदा पर्वतको फलेवास नगरपालिकाका सात वटा बस्ती जोखिममा परेका छन् ।वर्षाले पहिरो जाने, जमिन चर्किने र धाँजा फाट्ने समस्याले जोखिममा परेका सातवटा बस्ती स्थानान्तरण गर्नुपर्ने अवस्थामा पुगेका छन् ।फलेवास नगरपालिकाको विपद व्यवस्थापन समितिले नगरपालिकाका सात वटा बस्ती स्थानन्तरण गर्न संघ र प्रदेश सरकारमा सिफारीस गरेको छ । […]

Read More

काठमाडौं लगायत अन्य जिल्लामा भुकम्प काे धक्का ।

सुरज भुसाल भदौ ३१ , बुधबार बिहान ५.१९ को समयमा काठमाडौं लगायत अन्य जिल्लामा भुकम्प काे धक्का । राष्ट्रिय भूकम्प मापदन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रबिन्दु भएर ६ रिक्टर स्केलको भूकम्प गएको छ । केन्द्रले सिन्धुपाल्चोकको राम्चेलाई केन्द्र बनाएर बिहान ५ः१९ बजे भुकम्प महसुस गरिएको जनाएको छ । भूकम्पको धक्का काठमाडौंसहित देशका […]

Read More

पर्वतको सहस्रधारामा पहिरोले अबरुद्ध मध्यपहाडी लोकमार्ग तीन दिन पछि सुचारु !

पर्वत-भदौ ३० लगातारको बर्षाका कारण पहिरो नरोकिँदा तीन दिनदेखि अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग मंगलवार दिउँसोदेखि सुचारु भएको छ ।लोकमार्ग अन्तर्गत पर्वत- बागलुङ सडक खण्डमा पर्ने पर्वतको कुस्मा नगरपालिका वडा नं. १ सहस्रधारामा निरन्तर पहिरो झरेका कारण सडक अवरुद्ध बनेको थियो ।आइतवार रातीदेखि रोकिएको सडक मंगलवार दिउँसो १ बजेदेखि सुचारु भएको ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख […]

Read More

असोज ५ देखि आन्तरिक उडान र लामाे दुरीका यातायात खुल्ने ।

काठमाडौं, भदाै ३० बन्द भएको झन्डै ६ महिनाकाे लामाे अवधी पछि आन्तरिक उडान र लामो दूरीका सार्वजनिक यातायात असाेज ५ गतेबाट खुल्ला गर्ने निर्णय सरकारले गरेको छ । मन्त्रिपरिषद्ले सोमबार आवश्यक मापदण्ड पूरा गरेर उडान र यातायात खोल्ने निर्णय गरेको हो । सरकारले निर्णय नगर्ने हो भने असोज १ गतेदेखि लामो दूरीका सवारीसाधन चलाउने चेतावनी […]

Read More

गाडी चलाएरै छाड्छौं, बरु गोली थाप्छौं ।

पोखरा साेमबार, २९ भदौ २०७७ , : कोरोना महामारीका कारण झन्डै ६ महिना ठप्प सार्वजनिक यातायात सञ्चालन गर्न पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनीले तयारी थालेको छ । सरकारले यातायात सञ्चालनबारे आधिकारिक निर्णय सार्वजनिक नगर्दै असोज १ गतेबाट बस गुडाउने तयारीमा कम्पनीमा जुटेको छ । त्यसकै पूर्वसन्ध्यामा कम्पनीले आइतबार पोखरामा कोरोना नियन्त्रणका लागि सवारी डिस्इन्फेक्सन गरेर डेमो […]

Read More

पर्वतको मुडिकुवामा पहिरोले घर पुरिँदा एक बालिकाको मृत्यु

पर्वत- पर्वतको फलेवास नगरपालिका वडा नं. ४ मुडिकुवा स्थित शिर्शुवामा पहिरोले घर पुरिँदा एक बालिको मृत्यु भएको छ ।स्थानीय नबिन विकको घर पहिरोले पुरिँदा उहाँकी तीन बर्षिया छोरी निकिता विकको ज्यान गएको हो । मृतक बालिकाको शब केहि वेर अघि निकालिएको फलेवास नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष टिकाराम गौडेलले जानकारी दिनुभयो ।पहिरोमा पुरिएर नविन […]

Read More

मंसिर सम्ममा २ लाख ५ हजार टन मल ल्याउने तयारी

काठमाडौं, भाद्र २८। आगामी मंसिर दोस्रो साताभित्र २ लाख टन मल आयात गर्ने सरकारको तयारी छ। सरकारी अनुदानमा रासायनिक मल आपूर्ति र वितरणको जिम्मा लिएका दुई सरकारी निकाय कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले मंसिरसम्म २ लाख ५ हजार टन युरिया, डिएपी र पोटास आयात गर्ने ठेक्का सम्झौता गरेका छन्। थप १ […]

Read More