विजनेश

विजनेश

नक्कली महको धन्दा, मैदाबाट ‘चाका

२६ असोज, काठमाडौं । गोङ्गबु मित्रनगर होटल रेड डाइमण्डमा नक्कली मह र त्यस्तो पदार्थ बनाउने सामान फेला परेको छ । होटलको कोठा ३०२, ३०४ र ३०६ गरी ३ वटा कोठामा नक्कली मह बनाउन प्रयोग हुने सामान फेला परेको हो । काठमाडौं महानगरको उपभोक्ता हित संरक्षण समितिको अनुगमन टोली होटलमा पुग्दा व्यापारी मह बेच्न बाहिर गएका […]

Read More

आन्तरिक राजश्व विभाग द्धारा (KYT ) अध्यावधीक गर्न अनुरोध अध्यावधीक नगरे करचुक्ता लिन तथा विवरण पेश गर्न नसकिने

सुरज भुसाल,असोज १६ काठमाण्डौ, आन्तरिक राजश्व विभागले सम्पुर्ण करदाता लाई आफन्नो ठेगना तथा सम्पर्क (KYT )अध्यावधिक गर्न निर्देशन दिएको छ ।व्यक्ती आफैले आफन्नो ठेगना तथा सम्पर्क (KYT) अध्यावधिक आफैले गर्न सकिने अनलाईन सेवा सुरु गरेको छ । कर वुझाउने अन्तिम समयमा यो निर्देशन लागु गरे पछी भने व्यवसायी रुष्ट बनेका छन (KYT)अध्यावधीक नभए सम्म कर […]

Read More

दिक्पाल के सीले ल्याय फुलमायाकाे भट्टी

काठमाडौं, ; २०७७ असाेज १५ । दिक्पाल के सी र सपना मगर को स्वर मा सर्जक दिक्पाल के सीले फुलमायाकाे भट्टी बजारमा ल्याएका छन । झन्डै ५ वर्ष देखि नेपाली सांगीतिक क्षेत्रमा सक्रीय रहेका उनले सिर्जना गरेका कयौ गीतहरुले नेपाली सांगीतिक बजार तताएको छ । के सीले हाल सम्म दर्जनाै माैलीक गितहरू गाएका छन भने […]

Read More

बरामद गरिएको प्याज खरिद मूल्यमै सर्वसाधारणलाई विक्री गर्ने

काठमाण्डौ,असोज ७ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले बजार अनुगमनका क्रममा बरामद गरेको प्याज खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले विक्री वितरण गर्ने भएको छ । काठमाडौं उपत्यकाका तरकारी बजारमा प्याजमा कालोबजारी भएको भन्दै बजार अनुगमन गर्दा उक्त स्थानमा लुकाएर राखिएको भेटेपछि प्रहरी प्रशासनको सहयोगमा प्याज बरामद गरी पसलका सञ्चालकलाई नियन्त्रणमा लिइएको थियो […]

Read More

कुलमान घिसिङ आगामी चार बर्षको लागि निरन्तरता, मन्त्रिपरिषद् बैठकबाट निर्णय आज हुँदै !

भदौ २६ काठमाडौँ, आगामी भदौ २९ गतेबाट चारबर्षे कार्यकाल सकिन लागेको बिधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको निरन्तरता होला कि नहोला भन्ने चासो आम जनमानसमा समेत छ । केहि बर्ष पहिले नेपालमा १८ लोडसेडिङको मारमा परेका आम जनतापनि कुलमान घिसिङलाई आगमी चार बर्षको लागि दोहोराउनुपर्ने पक्षमा रहेका छन् आमजनताले समेत चासोका साथ हेरेको बिधुत प्राधिकरणको […]

Read More

मुस्ताङमा स्याउ टिप्न सुरु, उत्पादन २० प्रतिशत कम

एसके थकालीजोमसोम भदाै २६ हिमाली जिल्ला मुस्ताङमा यस सिजन फलेको स्याउ टिप्न सुरु भएको छ । स्याउ बगैचा धनीहरुकै समन्वय र व्यवस्थापनमा मुस्ताङ आइपुगेका व्यापारीले यहाँका कृषकको बगैंचामा फलेको स्याउ संकलन गर्न जुटेको पाइएको हो । यस वर्ष मौसमी आद्रता र बढी मात्रामा वर्षा भएकाले थासाङ गाउँपालिकाको कोबाङ, टुकुचे र सौरुमा स्क्याप रोग देखिएको छ […]

Read More

हजुरआमासँग सिप सिक्दै

कोरोनाका कारण विद्यालय सञ्चालन नभएपछि स–साना नानीहरुले परम्परागत सीप सिक्न थालेका छन् । घरमा आमा तथा हजुरआमाले जानेका सीप ढकिया, गुन्द्री बुन्ने सीपहरु उनीहरुले सिक्न थालेका हुन् । घोराही उपमहानगरपालिका ६ गुरुवागाउँका चौधरी समुदायका सानानानीहरु कोरोनाका कारण विद्यालय जान नपाएको समयमा हजुरआमासंग घरेलु सामान बनाउन व्यस्त भेटिए । कक्षा ७ मा अध्यनरत रिता चौधरीले ढकिया […]

Read More

असोज १ देखि सबै सार्वजनिक सवारी चलाउने यातायात व्यवसायीको घोषणा

काठमाडौं, भाद्र २४ । आगामी असोज १ गतेदेखि यातायात व्यवसायीहरुले सबै सार्वजनिक सवारी साधन सञ्चालन गर्ने घोषणा गरेका छन्। सरकारले कोरोना नियन्त्रणका नाममा सार्वजनिक यातायात संचालनलाई निषेध गरेका बेला व्यवसायीले यस्तो घोषणा गरेका हुन्। बुधबार यातायात व्यवसायी, यातायात व्यवस्था विभाग र तीन वटा मजदुर संगठनको संयूक्त बैठकमा व्यवसायी र मजदुर संगठनले यातायात खुलाउन सहजीकरण नगरे […]

Read More

यस्ताे छ निगमले सार्वजनिक गरेकाे नयाँ उडान तालिका

काठमाडौं, भाद्र १७, नेपाल वायुसेवा निगमले विभिन्न देशका लागि नयाँ उडान तालिका सार्वजनिक गरेको छ । सरकारले आजदेखि केही देशमा नियमित उडान सुरु गर्ने निर्णय गरेसँगै मुलुकको राष्ट्रिय ध्वजावाहक निगमले नियमित उडान तालिका निर्धारण गरेको हो । जसअनुसार निगमले २, १७ र ३० सेप्टेम्बरमा नारिता उडान भर्नेछ । त्यसैगरी ५, ७, १२, १४, १९, २१, […]

Read More

पर्वतको जलजलामा कृषि बजार सञ्चालन

लक्ष्मण सापकाेटा पर्वत – कोरोना नियन्त्रणका लागि गरिएको लकडाउनले जलजला–७ सल्यानका बालकृष्ण आचार्यले उत्पादित तरकारी विक्री नहुँदा बारीमै कुहाउनुुप¥यो । १० टन तरकारी बारीमै कुहिएपछि ट्र्याक्टर लगाएर पुरेको घटना आचार्यको मस्तिष्कमा ताजै छ । उनी जस्तै देवी आचार्य, एकनारायण पौडेल, दयालु गिरी, सागर आचार्य लगायत किसानको उत्पादन बारीमै कुहिएर नष्ट भयो । नजिकै बजार भए […]

Read More