मुख्य समाचार

मुख्य समाचार

खासा क्षेत्रमा भीषण आगो लागेपछि तातोपानी नाका बन्द

खासा क्षेत्रको सीमावर्ती वनमा भीषण आगलागी भएपछि नेपाल–चीन उत्तरी व्यापारिक नाका तातोपानी आजदेखि पूर्ण रूपमा बन्द गरिएको छ। चिनियाँ प्रशासनले सुरक्षा जोखिम बढेको भन्दै नाकाबाट हुने सम्पूर्ण आवतजावतमा रोक लगाएको छ। आइतबार राति न्यालम र खासाको मध्य भागसहित ‘छोबिन’ क्षेत्रमा सुरु भएको आगलागी हालसम्म नियन्त्रणमा नआएपछि नाका बन्द गर्ने निर्णय गरिएको इलाका प्रहरी कार्यालय कोदारीका […]

Read More

माघ एक गतेदेखि टिचिङले स्वास्थ्य बिमा कार्यक्रम बन्द गर्ने

त्रिवि शिक्षण अस्पताल टिचिङ अस्पतालले माघ एक गतेदेखि स्वास्थ्य बिमा कार्यक्रम बन्द गर्ने निर्णय गरेको छ। टिचिङ अस्पताल प्रशासनले सार्वजनिक सूचना जारी गर्दै उक्त निर्णयको जानकारी दिएको हो। सूचनामा अस्पतालको उपचार दररेटमा बिमा बोर्ड र अस्पतालबिच अन्तर रहेको, पटक–पटक जानकारी प्रस्ताव गर्दा सुनुवाइ नभएको उल्लेख गरिएको छ। साथै दुई वर्षदेखि आफ्नै आन्तरिक स्रोतबाट दैनिक खर्च […]

Read More

बैतडीमा जिप दुर्घटना हुँदा तीन जनाको मृ*त्यु

 जयपृथ्वी राजमार्ग अन्तर्गत पाटन नगरपालिका–८ साँडीघाँटीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मोतिनगरबाट डडेल्धुरा जाँदै गरेको म१ ज २२४ नम्बरको बोलेरो जिप अनियन्त्रित भएर सडकबाट ३०० मिटर तल खसेको हो । दुर्घटनामा परेर तीन जनाको घटनास्थलमै मृत्युु भएको प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिनुभयो ।  मृतक तीनै जना पुरूष रहेका […]

Read More

शेखर कोइराला आफू निकट नेताहरूसँगको छलफलमा

 नेपाली कांग्रेसका नेता शेखर कोइराला आफू निकटका नेता तथा कानुन व्यवसायीहरूसँग छलफल गरिरहेका छन् । कोइरालाको सम्पर्क कार्यालयमा जारी बैठकमा कोइराला निकट केन्द्रीय सदस्य, कानुन व्यवसायी, जिल्ला सभापति लगायत नेताहरू सहभागी रहेको कोइरालाको सचिवालय स्रोतले जनाएको छ । बैठकमा सहभागी एक नेताका अनुसार पार्टी फुट्नबाट बचाउन कोइरालासँग आग्रह गर्न नेताहरू आएका हुन् । कोइराला निकट […]

Read More

प्रि ओपन सेसनमा २.६४ अंकले बढ्यो नेप्से

साताको चौथो कारोबार दिन प्रि ओपन सेसनमा २.६४ अंक बढेर २६४३.१८ विन्दुमा आइपुगेको छ।   यस सेसनमा ८५ लाख ३२ हजार १६३ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।  सेसन अवधिभरमा ४८ कम्पनीको ११ हजार ३८७ कित्ता सेयर खरिदबिक्री भएको छ।  नेप्सेमा कारोबार भएकामध्ये २१ कम्पनीको सेयर मूल्य बढ्दा १७ कम्पनीको सेयर मूल्य घटेको छ […]

Read More

आजका लागि विनिमयदर तय

 नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । आज अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५७ पैसा छ । यस्तै युरो एकको खरिददर १६७ रुपैयाँ ५५ पैसा र बिक्रीदर १६८ रुपैयाँ २५ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९२ रुपैयाँ ९६ पैसा र बिक्रीदर १९३ रुपैयाँ […]

Read More

समानुपातिक तर्फको उम्मेदवारी फिर्ता उमेदवारी फिर्ता लिने समय आज अपरान्हसम्म

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारले आज अपरान्ह ४ बजेसम्ममा उम्मेदवारी फिर्ता लिन सक्ने छन्। निर्वाचन आयोगले जारी गरेको सूचना अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचनमा राजनीतिक दलले यही पुस १३ र १४ गते पेस भएको बन्दसूचीका सम्बन्धमा आयोगबाट स्वीकृत कार्यक्रम बमोजिम सम्बन्धित उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने छन्। आयोगले […]

Read More

छिमेक लघुवित्तको २३ हजार कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले २३ हजार कित्ता संस्थापक सेयर पुनः बिक्रीमा ल्याएको छ। यसअघि संस्थापक सेयरधनी र त्यसपछि सर्वसाधारणका लागि सेयर बिक्री खुला गर्दा खरीदका लागि कुनै निवेदन नपरेपछि कम्पनीले अब सबै इच्छुक लगानीकर्ताले किन्न पाउने गरी सेयर बिक्री खुला गरेको हो। कम्पनीले संस्थापक सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३९० रुपैयाँ निर्धारण गरेको छ। सेयर […]

Read More

आजका लागि कृषिउपजको न्यूनतम थोक मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । जसअनुसार, आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो १०० रुपैयाँ, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो १०० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ६५ रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ७० रुपैयाँ, गोलभेँडा सानो (तराई) प्रतिकिलो ८५ रुपैयाँ, आलु रातो प्रतिकिलो २८ […]

Read More

आजको मौसम: तराईका केही स्थानमा हुस्सु, बाँकी क्षेत्रमा मौसम सफा रहने

मौसम पूर्वानुमान महाशाखाले देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । जसकारण तराईका केही स्थानमा हुस्सु लागेको छ भने गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली र बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ ।महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका थोरै स्थानहरूमा हुस्सु रहनेछ । देशका पहाडी तथा हिमाली भू‍–भागमा मौसम […]

Read More