मुख्य समाचार
साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ४.९० अंकले बढेर २६३९.९१ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३४९ कम्पनीको १ करोड ३६ लाख २४ हजार ८२४ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ९९ करोड ४ लाखको सेयर कारोबार भएको छ । आज ११८ कम्पनीको सेयर मूल्य बढ्दा १३४ कम्पनीको सेयर मूल्य घटेको छ भने […]
Read More
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपालले शपथ लिएका छन् । जेष्ठ सदस्य नन्दकुमार प्रसाईंसँग उनीहरूले शपथ लिएका हुन् । उनीहरूले पार्टीको मार्गदर्शक सिद्धान्त, कार्यक्रम र नीतिलाई दृढताका साथ अनुसरण गर्ने प्रतिज्ञा गरेका छन् । जस अन्तर्गत पार्टी एकता जोगाउने, स्वच्छ एवं नैतिक आचरणयुक्त जीवन बिताउने लगायतका विषय छन् । सबैखाले प्रतिक्रियावादी […]
Read More
नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि कुल ४ हजार ६ सय ३८ प्रतिनिधिको नामावली सार्वजनिक गरिएको छ। पार्टीको निर्वाचन समितिले हालको मतदाता सूची सार्वजनिक गर्दै यही संख्या कायम भएको जनाएको छ। सन्दर्भका लागि, १४औं महाधिवेशनमा कुल ४ हजार ७ सय ४३ प्रतिनिधि थिए। त्यसमध्ये ६१ जनाले पार्टी छाडेका थिए भने ४४ जना प्रतिनिधिको निधन भइसकेको थियो। […]
Read More
राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल नागरिक पार्टी र नेपाल हाउस पार्टीबिच पार्टी एकीकरण भएको छ । मङ्गलबार राप्रपा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा तीन पार्टीबिच एकीकरण भएको हो। राप्रपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित विशेष कार्यक्रममा तीन दलका शीर्ष नेताले एकीकरण घोषणा गरेका हुन् । एकीकरणपछि नयाँ पार्टीले राष्ट्रिय प्रजातन्त्र पार्टीकै नाम, झण्डा र चुनाव चिह्न कायम राख्ने […]
Read More
नेपाली कांग्रेसमा देखिएको विवाद समाधानका लागि भएको त्रिपक्षीय बैठक दिउँसो बस्ने गरी हालका लागि टुंगिएको छ । पार्टीभित्र एक पक्षले विशेष महाधिवेशन आह्वान गरेर जारी राखेको छ भने अर्को पक्षले विशेष महाधिवेशनलाई स्वीकार्न तयार भएको छैन । पार्टीमा सहमति खोज्नका लागि विहानदेखि तीन पक्षका नेताहरु संवादमा जुटेका थिए । वार्तामा सहभागी विशेष महाधिवेशन पक्षधर नेता […]
Read More
भारतको हिमाचल प्रदेशको अर्की क्षेत्रमा भएको ग्यास सिलिन्डर विस्फोटले सल्यानको सिद्धकुमाख गाउँपालिका वडा नम्बर २ टाकुरामा कहिल्यै नमेटिने पीडा छोडेको छ । एउटै गाउँका दुई परिवारका ९ जना सदस्यको एकैपटक निधन भएपछि यतिबेला पूरै गाउँ शोकमा डुबेको छ । सोमबार राति करिब २ बजेतिर उनीहरू सुतिरहेको कोठामा राखिएको ग्यास सिलिन्डर अचानक विस्फोट हुँदा आगलागीसमेत भएको […]
Read More
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बिहान ११ः०० बजे हुने भनिएको बैठक अपराह्न १ः०० बजे बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने बैठकमा पार्टीको पछिल्लो परिस्थितिका बारेमा छलफल हुने बताइएको छ। बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र सातवटै प्रदेशका सभापतिको उपस्थितिका लागि अनुरोध गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
Read More
पुर्वराजा ज्ञानेन्द्र शाह भारत भ्रमणमा जाने भएका छन् । पुर्वराजा शाह यसैसाता भारतको लखनउ जाने भएका हुन् । झापामा रहेका शाह जनकपुर आएर भारत प्रस्थान गर्ने तयारी रहेको स्रोतले बतायो । शाह किन भारत जाँदैछन् भन्नेबारे खुलाइएको छैन । पूर्वराजा शाहले समय–समयमा धार्मिक, पारिवारिक र अन्य निजी भेटघाटका लागि भारत भ्रमण गर्दै आएका छन् । […]
Read More
सुन र चाँदीको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा एक हजार आठ सय रुपैयाँले बढेर दुई लाख ७६ हजार ५०० रुपैयाँ कायम भएको छ। यसअघि सोमबार सुत तोलाको २ लाख ७४ हजार ७०० मा कारोबार भएको थियो। यस्तै चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ। मंगलबार […]
Read More
साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १ अंक घटेर बन्द भएको छ। सेसनमा १.६९ अंक घटेर २६३३.३१ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.१३ अंक बढेको छ। मंगलबार प्रि ओपन सेसनमा ४३ स्टकको ९० पटकको कारोबारमा २ करोड ७ लाख ५६ हजार २५७ रुपैयाँ २० पैसाबराबरको २७ हजार ३९३ […]
Read More