मुख्य समाचार

मुख्य समाचार

सुरू भयो निर्वाचनको मौन अवधि, अब के-के गर्न पाइँदैन ?

बिहीबार हुने प्रतिधिसिभा सदस्य निर्वाचनअन्तर्गत मौन अवधि सुरु भएको छ । राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसारको अवधि आज मध्यरातदेखि सकिएको छ । निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारलाई यही फागुन ४ गतेदेखि सोमबार मध्यरात १२ बजेसम्म प्रचारप्रसारको समय दिएको थियो । मतदान हुनु ४८ घण्टाअघिदेखि मतदान सम्पन्न नभएसम्म कायम हुने मौन अवधिमा प्रचारप्रसार, भाषण, भेला, […]

Read More

रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण

साउदी अरबको रियादस्थित अमेरिकी दूतावासमा इरानले ड्रोन आक्रमण गरेको छ ।दूतावासको भवनमा दुईवटा ड्रोनबाट आक्रमण गरिएको साउदीको रक्षा मन्त्रालयले पुष्टि गरेको छ । ‘एक्स’मा विज्ञप्ति जारी गर्दै दूतावासले यसबाट आगलागी र सामान्य भौतिक क्षति भएको जनाएको छ। सुरुआती रूपमा कुनै मानवीय क्षतिको विवरण नआएको समाचार संस्था सीएनएनले बताएको छ । सिएनएनका अनुसार आक्रमणपछि ठूलो विष्फोटको […]

Read More

इरानका सर्वोच्च नेता खामेनीकी श्रीमतीको पनि मृत्यु

इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीको मृत्यु भएको दुई दिनपछि उनकी श्रीमती मन्सुरेह खोझस्तेह बघेरजादेहको पनि निधन भएको छ। खामेनीको हत्या गर्ने अमेरिकी र इजरायली आक्रमणमा दुई दिनअघि मन्सुरेह घाइते भएकी थिइन्। इरानी राज्य सञ्चारमाध्यमले उपचारका क्रममा सोमबार मन्सुरेहको मृत्यु भएको पुष्टि गरेको छ। मन्सुरेहले १९६४ मा अयातोल्लाह अली खामेनीसँग विवाह गरेकी थिइन्, त्यतिबेला खमेनी […]

Read More

आज साँझ खण्डग्रास चन्द्रग्रहण लाग्दै

आज (मंगलबार) साँझ खण्डग्रास चन्द्रग्रहण लाग्दैछ। साँझ ६ः ४ बजे चन्द्रमा उदाउँदा ग्रहणसहित उदाउने खगोलविद्हरुले बताएका छन्। यो चन्द्रग्रहण नेपालका विभिन्न भागबाट देखिने वाल्मीकि क्याम्पसका वरिष्ठ खगोलविद् प्राडा जयन्त आचार्यले जानकारी दिए।  यो ग्रहण विशेष किसिमको रहने उनको भनाई छ। मंगलबार साँझ चन्द्रमा उदाउँदा नै ग्रहण लागेको अवस्थामा उदाउँने भएकोले यो ग्रहणलाई दुर्लभ मानिएको हो।  […]

Read More

तराईका जिल्लामा आज होली मनाइँदै

तराईका जिल्लाहरूमा आज रङहरूको पर्व होली हर्षोल्लासपूर्वक मनाइँदैछ। हिमाली र पहाडी भेगमा फागु पूर्णिमा मनाइएको भोलिपल्ट तराईमा होली मनाउने परम्पराअनुसार नवलपरासी, झापा, मोरङ, सुनसरी, धनुषा, रुपन्देही, कैलाली र कञ्चनपुरसहितका तराई तथा भित्री मधेसका जिल्लाहरू आज रङमय बनेका छन्। सबै प्रकारका भेदभाव त्यागेर एक-अर्कालाई रङ लगाउँदै आपसी भ्रातृत्व र सद्भाव साटासाट गर्ने यो पर्वलाई उल्लास र […]

Read More

आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ छ पैसा र बिक्रीदर १४६ रुपैयाँ ६६ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ २८ पैसा र बिक्रीदर १७१ रुपैयाँ ९९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९५ रुपैयाँ ७९ […]

Read More

आजका लागि फलफूल तथा तरकारीको मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज मगलबारको मूल्यसूची प्रकाशित गरेको छ । जसअनुसार आज टनेल गोलभेँडा (सानो)को भाउ प्रतिकेजी ४६ रुपैयाँ २५ पैसा पुगेको छ भने रातो आलुको भाउ २३ रुपैयाँ ५० पैसा, रातो आलु (भारतीय) २४ रुपैयाँ ५० पैसा, सुकेको प्याज (भारतीय) ३६ रुपैयाँ ८० पैसा, लोकल बन्दा ३७ रुपैयाँ ५० पैसा, […]

Read More

आजको मौसम : पहाडी र हिमाली भेगका एक/दुई स्थानमा हल्का वर्षाको पूर्वानुमान

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्नेछ भने बाँकी भागमा मौसम सफा रहेको छ । महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स्थानमा बिहानको समयमा हुस्सु लाग्नेछ । […]

Read More

रामेछाप दुर्घटनामा मतदान अधिकृतको पनि मृ*त्यु

रामेछापमा भएका दुर्घटनामा थप एक जनाको मृ*त्यु भएको छ।  सोमबार मतदान सामग्री र निर्वाचन कर्मचारी लिएर रामेछापको रामेछाप नगरपालिका-२ देउरालीतर्फ जाँदै गरेको ना ७ ख ६७६८ नम्बरको निसान गाडी दुर्घटना भएको थियो। दुर्घटनामा घाइते भएका सात जनामध्ये थप एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, रामेछाप प्रहरीले जनाएको छ।  दुर्घटनामा घाइते भएका मतदान अधिकृत डोरप्रसाद […]

Read More

भक्तपुरमा कार दुर्घटना हुँदा चार यात्रु घाइते

नगरकोटबाट भक्तपुरतर्फ आउँदै गरेको कार चागुनारायण नगरपालिका-८, वन कार्यालयस्थित बागेश्वरी भवन अगाडि दुर्घटना भएको छ।  सोमबार साँझ दुर्घटना हुँदा चार जना घाइते भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए। कारमा पाँच जना सवार रहेका थिए।  दुर्घटनाको खबर पाएसँगै सशस्त्र प्रहरी बल भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ को स्ट्राइकिङ टोली उद्धारमा खटिएको थियो। घाइतेलाई […]

Read More

रामेछाप दुर्घटना : ९ घाइतेलाई सेनाको हेलिकप्टरमा काठमाडौं ल्याइँदै, असई यादवको मृ*त्यु

रामेछापमा मतदान अधिकृत र सुरक्षाकर्मी सवार गाडी दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । रामेछापमा नगरपालिका-२ स्थित सिरुवारीमा ना.७ ख ६७६८ नम्बरको निशान गाडी सडकबाट १ सय मिटर तल खस्दा प्रहरीका असई पर्शुराम यादवको मृत्यु भएको छ। दुर्घटनामा परेर घाइते भएकाहरूलाई काठमाडौं ल्याइँदै छ । सेनाको हेलिकप्टरमार्फत घाइतेहरूलाई काठमाडौं पठाउन लागिएको जिल्ला प्रहरी कार्यालय […]

Read More

निर्वाचन कर्मचारी बोकेको गाडी दुर्घटना हुँदा एक जनाको मृ*त्यु, घाइतेलाई काठमाडौँ ल्याइदैँ

रामेछापमा मतदान अधिकृत र सुरक्षाकर्मी सवार गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु र ९ जना घाइते भएका छन् । रामेछापमा नगरपालिका–२ स्थित सिरुवारीमा ना. ७ ख ६७६८ नम्बरको निशान गाडी सडकबाट १ सय मिटर तल खस्दा प्रहरीका असई पर्शुराम यादवको मृत्यु भएको हो। दुर्घटनामा परेर घाइते भएकाहरूलाई काठमाडौँ ल्याइँदै छ । सेनाको हेलिकप्टरमार्फत घाइतेहरूलाई काठमाडौँ […]

Read More