मुख्य समाचार
नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले नेपाली कांग्रेसलाई संगठित र सुदृढ बनाउन विशेष महाधिवेशन आयोजना गरिएको बताएका छन् । नेपाली कांग्रेसको दोस्रो महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता केसीले गतिशील पार्टीमा विकृतिहरु बग्दै जाने बताए । ‘कुनै पनि लोकतान्त्रिक पार्टी गतिशील हुन्छ, एकै ठाउँमा जमेको पोखरी जस्तो हुँदैन । त्यसले गतिशीलता लिन्छ, बग्दै जाँदा विकृतिहरु […]
Read More
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले विशेष महाधिवेशन माग गर्नेहरूलाई पार्टी फुटाउने प्रयासमा लागेको आरोप गलत भएको स्पष्ट पारेका छन्। उद्घाटन समारोहमा उनले सभापति शेरबहादुर देउवालाई सम्बोधन गर्दै भने, “महाधिवेशन प्रतिनिधिहरूले कांग्रेसको निम्ति जीवन समर्पण गर्नुभयो, राज्यको पद पाउनुभएन। उहाँहरूलाई अपमान गरेर कांग्रेस फुटाउने होइन, बलियो बनाउन र एकता कायम गर्नुपर्छ।” पौडेलले थपे, “यो बहुदलीय […]
Read More
कांग्रेस नेता तथा अर्बपति व्यापारी विनोद चौधरी पनि विशेष महाधिवेशनको पक्षमा खुलेका छन् । उनी काठमाडौँको भृकुटीमण्डपमा आयोजित कांग्रेसको विशेष महाधिवेशनमा सहभागी भएका हुन् । आइतबारदेखि सुरु भएको कांग्रेसको विशेष महाधिवेशन सोमबारसम्म चल्दैछ ।
Read More
प्रधानमन्त्री सुशीला कार्की राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी भएकी छन्। (राप्रपा)ले भृकुटीमण्डपमा आयोजना गरेको सँगै राष्ट्रिय एकता दिवसका अवसरमा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरी आधुनिक नेपाल एकीकरणका नेताप्रति सम्मान प्रकट गरेको थियो। कार्यक्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वअध्यक्ष कमल थापा र थुप्रै नेता–कार्यकर्तासहित उपस्थित सहभागीहरूले रक्तदानसमेत गरेका छन्। चियापान कार्यक्रममा राजनीतिक […]
Read More
नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउनुहुने महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता निरन्तर चलिरहेको छ । कांग्रेसको विशेष महाधिवेशन पक्षधर समूहको आयोजनामा हुन लागेको दुई दिने महाधिवेशनको पहिलो दिन आज आठ वटा ‘स्टल’बाट नाम दर्ता प्रक्रिया सुरु भइरहेको छ । बिहान ९ बजेदेखि सुरु भएको नाम दर्तामा दिउँसो १ः३० बजेसम्म […]
Read More
नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले पार्टी एकता आजको आवश्यक्ता भएको बताएका छन् । उनले आफूलाई सभापति वा प्रधानमन्त्री बन्ने कुनै लोभ नभएको उल्लेख गरे । पार्टीको महाधिवेशन र आगामी निर्वाचनको सन्दर्भमा एक भिडियो सन्देश जारी गर्दै कोइरालाले प्रधानमन्त्री वा पार्टी सभापति बन्ने आफ्नो निजी महत्त्वाकाङ्क्षा नभएको स्पष्ट पारेका हुन् । उनले कांग्रेसको समग्र एकताको […]
Read More
नेपाली कांग्रेसको विशेष महाधिवेशन काठमाडौँको भृकुटीमण्डपमा आइतबार सुरु भएको छ। कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले दीप प्रज्वलन गरेर विशेष महाधिवेशनको उद्घाटन गरेका हुन्। कांग्रेस जिल्ला कार्यसमिति काठमाडौँका सभापति सबुजकृष्ण बानियाँको सभापतित्वमा विशेष महाधिवेशन उद्घाटन समारोह महामन्त्रीद्वय थापा र शर्मासँगै सहायक महामन्त्री फरमूल्लाह मंसुर उपस्थित भएका छन्। त्यस्तै, कांग्रेसका नेताहरू चन्द्र भण्डारी, तारानाथ रानाभाट, […]
Read More
नेपाली काँग्रेसको विशेष महाधिवेशन सुरु भएको छ। पार्टीभित्र चर्को आन्तरिक विवादकाबीच काठमाडौँको भृकुटीमण्डपमा महाधिवेशन सुरु भएको हो । आज र भोलि दुई दिन हुने महाधिवेशनमा भोलि बन्द सत्र हुने बताइएको छ । शंकरदेव क्याम्पस, ललितपुरको कुपण्डोल लगायत ठाउँबाट र्यालीसहित प्रतिनिधिहरू पुगेका छन् । र्यालीमा सहभागी नेता तथा कार्यकर्ताहरूले नेतृत्व परिवर्तन हुनुपर्ने माग राखेका छन् ।
Read More
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते तय भएको प्रतिनिधि सभा चुनावका लागि बुझाएको समानुपातिक उम्मेदवारको सूची अद्यावधिक गरेको छ। निर्वाचन आयोगले सूची सच्याउन आजसम्मको समय दिएकोमा रास्वपाले त्यसलाई आज अद्यावधिक गरेको हो। प्रवक्ता मनीष झाका अनुसार आज बिहान उम्मेदवारको अद्यावधिक सूची निर्वाचन आयोगमा बुझाइएको हो। रास्वपाले बुझाएको समानुपातिक सूचीको आलोचना भएको थियो। त्यसपछि […]
Read More
गायक प्रशान्त तामाङको हृदयघातका कारण निधन भएको छ । उनको आइतबार निधन भएको निर्माता राजेश वंशलले तामाङकी श्रीमतीलाई उदृत गर्दै रातोपाटीसँग पुष्टि गरे । ‘मेरो तीन दिन अघि पनि कुरा भएको थियो । आज अचानक निधनको कुरा सुन्दा पत्याउन सकिरहेको छैन’, निर्माता वंशलले भने ‘उहाँको घरका सदस्यलाई सोध्दा हृदयघात भएको बताउनु भयो ।’ इन्डियन आइडल विजेता […]
Read More